ताप्लेजुङ । पाहुना टोली भारत दार्जिलिङको युनाईटेड खर्साङ फुटबल क्लबलाई १–० ले स्तब्ध पार्दै डिफेण्डिङ च्याम्पियन झापा बिर्तामोडको रेडस्टार फुटबल क्लब जारी ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने चौथो टिम भएको छ। यो जितसँगै भानुजन माविको खेल […]
काठमाडौं । ललितपुर–३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार अपराह्न साढे २ बजे होटलको छतमा रहेको स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर […]
ताप्लेजुङ । आर्थिक वर्ष २०७९/८० मा ताप्लेजुङका किसानले झण्डै ३ अर्ब बराबरको आलु उत्पादन गरेका छन्। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आव २०७९/८० मा ताप्लेजुङका ५५ हजार २ सय ७९ मेट्रिक टन आलु उत्पादन भएको […]
काठमाडौं । दानमा पाएको जग्गा किनेको भनेर गाउँपालिकाबाट रकम भुक्तानी गरेको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दान गरेको […]
बर्दिया । बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार […]
काठमाडौं । ललितपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । गोदावरी नगरपालिका–२, त्रिवेणीस्थित जंगलमा बलात्कार गरेको प्रहरीले जनाएको छ । किशोरी बलात्कार गर्ने गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको […]
काठमाडौँ । किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसर पारेर कोशी प्रदेशको नामकरणको विरोधमा ललितपुरमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । ५ सय वटा च्याब्रुङ बजाउँदै जावलाखेल चोकबाट ललितपुर एकान्तकुनास्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय […]
काठमाडौं । गैंडाको खागसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ्ग गाउँपालिका ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका ७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर […]
बाजुरा । बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् । गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६, कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी […]