२०८३ वैशाख ११ शुक्रवार , ०६:४८:५३ बजे

Sajhamanch

समाज

जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकीसित विवाह […]

बिहिवार, मंसिर २८, २०८०

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ । यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा […]

बिहिवार, मंसिर २८, २०८०

टीकापुर । इजरायलमा हमास समूहले गरेको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारले त्यहाँकै नागरिगसरह बीमा सुविधाबापतको रकम पाउने भएका छन्। नेपालका लािग इजरायलका राजदूत खनान गोदरले मारिएका विद्यार्थीका परिवारका सदस्यलाई बुधबार बिहान टीकापुरमा भेटेर आफ्नै देशका […]

बिहिवार, मंसिर २८, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।काठमाडौंमा आज बिहान ५ः४५ बजेको तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको छ । […]

बिहिवार, मंसिर २८, २०८०

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका एक बिरामीलाई खोज्न आज सेती नदीको ड्याम खोलिने भएको छ।उपचारका लागि मणिपाल भर्ना भएका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि बेपत्ता थिए। […]

बिहिवार, मंसिर २८, २०८०

काठमाडौं ।काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक लगाउन आजदेखि ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ।काठमाडौं महानगरले बुधबार पत्रकार सम्मेललन गरी गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन नगर प्रहरी […]

बिहिवार, मंसिर २८, २०८०

बुद्धशान्ति । झापाको बुद्धशान्ति–४ बर्नेमा च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय युनिटी युथ क्लब बर्नेको आयोजनामा खेल हुने भएको हो । आगामी पौष २१ गतेदेखि २८ गते सम्म बर्ने चिया कमानको […]

बुधवार, मंसिर २७, २०८०

काठमाडौं । खोटाङ, भोजपुर र झापाबाट पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित पहिचान पक्षधर नेता कार्यकर्ताको रिहाइ गर्न राज्य पक्षसँग माग गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ लगायतका पहिचान पक्षधर संघ संस्थाहरूले आज बुधबार संयुक्त […]

बुधवार, मंसिर २७, २०८०

बारा । बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो । प्रहरीको […]

बुधवार, मंसिर २७, २०८०

काठमाडौँ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई […]

बुधवार, मंसिर २७, २०८०