पोखरा । पर्वतका राजीव रिमालले हालैमात्र निजामती सेवाको शाखा अधिकृत पास गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्न ४ भदौमा पत्र थमाएको थियो […]
काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो । उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलका सदस्यको संख्या बढीमा १० जना हुने भएको छ । यसअघि प्रधानमन्त्री कार्यालयको निर्देशनमा तयार पारिएको सूचीमा २४ जना सदस्यको […]
बिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को वीरगञ्जमा सम्पन्न १४ औँ केन्द्रीय अधिवेशनबाट झापाका दुईजना व्यवसायी निर्वाचित भएका छन् । झापाबाट संघ झापा शाखाका अध्यक्ष गौतम गुप्ता (थोक) र कोशी प्रदेश कार्यसमिति सदस्य कञ्चन […]
काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाइने भएको छ। नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो। […]
बिर्तामोड । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबार आफ्नो ११औं स्थापना दिवस मनाएको छ । संस्थाले कर्मचारी अभिमुखीकरण तथा तीज मिलन कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा […]
इलाम । नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निधनप्रति जिल्लाबासीले शोक व्यक्त गरिरहेका छन् । २०५६ सालदेखि निरन्तर इलामबाट चुनाव जितेर संविधानसभा अध्यक्ष, सभामुख, पटक–पटक मन्त्री र संसदीय समितिको सभापतिसमेत बनेका नेम्बाङको […]
काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरेको छ । नेकप एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधनका कारण कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए […]
डडेलधुरा । डडेलधुरामा एक वडा सचिव मृतावस्थामा भेटिएका छन् । जिल्लाको अमरगढी नगरपालिका–१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका–२ हो । अमरगढी नगरपालिकाकै स्याउले नजिक […]
काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । […]