शिवसताक्षी । झापा शिवसताक्षी १० माइधारकी सपना ऋषिदेवको उपचारलाई शिवसताक्षी नगरपालिकाले कोशी अञ्चल अस्पताल पठाएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण झिक्न नसकेपछि नगरपालिकाले उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल […]
काठमाडौं। गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ […]
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ […]
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले दशनामीहरुका कूलगुरु शंकराचार्यको १२३५औं जन्मजयन्ती मनाएको छ । नगर समितिले सोमबार बिर्तामोडमा कूलगुरु शंकराचार्यको तस्वीरमा फूलगुच्छा अर्पण गरेर जन्मजयन्ती मनाएको हो । सो कार्यक्रमका बीच नगर समितिका […]
भद्रपुर । भद्रपुर ४ स्थित झापाचोकमा भइरहेको महोत्सवमा नियम विपरित जुवाजन्य खेल खेलाइरहँदा समेत प्रहरी प्रशासनको मौनता पाइएको छ । प्रथम झापाचोक कृषि तथा सांगीतिक महोत्सव नाम दिएर चैत २९ गतेदेखि सञ्चालनमा ल्याइएको महोत्सवमा हाउजी […]
अर्जुनधारा । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजनामा निःशुुल्क भिआइए परीक्षण (पाठेघरको मुुखमा हुुने क्यान्सरको परीक्षण) शिवीर गरिएको छ । परिवार नियोजन संघ भद्रपुुर झापाको प्राविधिक सहयोगमा वैशाख ८ […]
काठमाडौं । काठमाडौं–मलेसियाको उडानको क्रममा ४६ वटा ब्यागेज काठमाडौंमा नै छुटेको छ । आइतबार राति ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको उडानका क्रममा मलेसियन एयरलाइन्सको जहाजमा ४६ वटा ब्यागेज लोड गर्न छुटेको हो । उक्त […]
काठमाडौं । सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो । मेयर बालेन्द्र साह(बालेन)फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि […]
शिवसताक्षी । शिवसताक्षीमा दूधे आयुर्वेदद्वारा आयोजित निशुल्क एक दिने स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा ५० जनाले ल्याब परीक्षण र ५० जनाले स्नेहन, स्वेदन थेरापी र फिजियोथेरापी गरिएको दुधे आयुर्वेद […]
शिवसताक्षी । झापाको शिवसताक्षी ०९ पर्ने आइतबारेमा ३४ वर्ष पछि आइतबारे हाट पुन लाग्न सुरु गरेको छ । आइतबारेमा २०४२ सालमा बजार स्थापना गरी हाट सञ्चालनमा आएको थियो । वि.सं. २०४६ सालमा विवित कारण हाट […]