काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विष्फोटका कारण राजमार्गको आधा […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिमा एक बृद्धको रुख चढेर घाँस काट्ने क्रममा मृत्यु भएको छ । झापा शिवसताक्षी ८, रत्न चौक निवासी ७५ वर्षीय सन्तबहादुर तामाङ्गको रुखमा चढेर घाँस काट्दै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय […]
काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट […]
बाँके । बाँकेका थारू समुदायमा धार्मिक एवं सांस्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ। भदौ महिनाको कृष्ण अष्टमीपछिको शुक्लपक्षको पहिलो आइतवारका दिन थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन। यो […]
काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि […]
बिर्तामोड । यहाँस्थित सप्तक संगीतालयले बाल दिवसको उपलक्ष्यमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । संगीतालयले आफ्ना विद्यार्थीहरु बिच प्रतियोगिता गराएको संस्थापक आकृति खतिवडाले जानकारी दिइन् । प्रतियोगितामा रितिका गौतम, सपना भट्टराई ,लक्ष्य सोनी, लोजिफुङ लिम्बू, […]
कमल । विद्यार्थीको गुणीय चक्र (एसक्यूसी)को आठौं हव सम्मेलन झापाको कमल गाउँ पालिका वडा नम्बर ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा शनिबार सम्पन्न भएको छ । झापा र मोरङ्ग जिल्लाका १६ वटा विद्यालयबाट २०० जनाभन्दा […]
ताप्लेजुङ । जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।कक्षा ९ मा अध्ययनरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। सप्तरीको महादेव गाउँपालिका‐२ का […]
काठमाडौं । तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आइतबार दर खाने तयारीमा छन्।भाद्र शुक्ल द्वितीयाका दिन निर्जल र निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि […]