२०८२ मंसिर २९ सोमवार , ०९:५०:५८ बजे

Sajhamanch

समाज

काठमाडौं । तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आइतबार दर खाने तयारीमा छन्।भाद्र शुक्ल द्वितीयाका दिन निर्जल र निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि […]

आइतवार, भदौ ३१, २०८०

भरतपुर । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो छन् । शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका […]

आइतवार, भदौ ३१, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ का अभिषेक रिमालले अस्पतालको बेडबाट आफुलाई बचाइदिन आग्रह गरेका छन् । ३ वर्ष अघि झापाको दूधे शिवगञ्ज सडक खण्डको व्याङ्गडाँडामा सडक दुर्घटनामा परी घाइते भएका रिमालले औषधि […]

शनिवार, भदौ ३०, २०८०

शिवसताक्षी । अखिल नेपाल महिला संघ शिवसताक्षी नगर कमिटीले श्रमजिवी महिलाहरुलाई सम्मान गरेको छ । शनिबार शिवसताक्षीको शिवगञ्जमा तीज विशेष कार्यक्रमको अवसरमा शिवसताक्षीका ५ जना श्रमजिवी महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित हुने […]

शनिवार, भदौ ३०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था लि.ले तीज विशेष कार्यक्रम मनाएको छ । शनिबार सताक्षीधाम सामुदायिक भवनमा तीज कार्यक्रम मनाउँदै विभिन्न विधामा खेल प्रतियोगिता गराएको हो । तीज विशेष […]

शनिवार, भदौ ३०, २०८०

काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख […]

शनिवार, भदौ ३०, २०८०

विराटनगर । मोरङको ग्रामथानमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नुहाउने क्रममा उनीहरु पोखरीमा डुबेका थिए ।‌ ग्रामथान गाउँपालिका वडा नं २ स्थित रम्भा देवको माछा पोखरीमा नुहाउन […]

शनिवार, भदौ ३०, २०८०

दाङ । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको […]

शनिवार, भदौ ३०, २०८०

रौतहट ।  रौतहटमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ।जिल्लाको कटहरिया नगरपालिका–५ मा आपसी विवादमा छुरा प्रहार हुँदा २५ वर्षीय सुनिल राय यादवको ज्यान गएको हो। खानेपानी कार्यालय नजिक शुक्रबार साँझ साढे ७ बजेतिर सुनील […]

शनिवार, भदौ ३०, २०८०

बिर्तामोड । आज भदौ २९ गते, ५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम भएकी छन् । यो वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ शीर्षकमा आज […]

शुक्रवार, भदौ २९, २०८०