शिवसताक्षी । सामाजिक सेवामा अग्रणी भूमिकामा रहेको रुद्र गौरी अम्बिका ओली प्रतिष्ठानले विरेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । झापाको चन्द्रगढी स्थित विरेन्द्र माविका ५० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक अन्तर्गत स्विटर र […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ वडाका १५ जना सुत्केरी महिलाहरूलाई पौष्टिक तत्त्वयुक्त खानेकुरा वितरण गरिएको छ। वडाले सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्त्वयुक्त खानेकुरा र सरसफाइका सामाग्री राखी वितरण […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडाका पूर्ण अपाङ्ग तथा विपन्न परिवारका सदस्यहरुलाई न्यानो कपडा वितरण गरेको छ । पूर्ण अपाङ्ग तथा विपन्न परिवारका घरमै गएर जाडोमा लगाउने ज्याकेट वितरण गरेको हो […]
पोखरा । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । श्रीमती हत्या आरोपमा प्रहरीले पोखरा–२९ स्थित नयाँ तालचोकबाट ३६ वर्षीय रत्नबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनले आफ्नै २८ वर्षीय श्रीमती […]
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका […]
काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० क्रिकेट प्रतियोगितामा कोसी प्रदेशले सुदूरपश्चिमलाई हराएको छ । कोसी प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटबाट हराएको हो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट […]
दार्चुला । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ। नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा […]
विराटनगर । विराटनगरमा स्रोत नखुलेको १९ लाख ९० हजार नगदसहित एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–६, केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिबाट श्रोत नखुलेको नेपाली नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी […]
काठमाडौं । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्ने पुल आज बिहान भत्किएको हो । पुल ढलानको तयारी थियो । […]
जनकपुरधाम । सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्त सिराहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गरेको हो । […]