२०८३ वैशाख १२ शनिवार , ०५:०५:५५ बजे

Sajhamanch

समाज

कनकाइ । झापाको कनकाई नगरपालिका वडा नं. ५,चप्रामारीस्थित भगवती आधारभुत विद्यालयमा स्थापनाकालदेखी नै सहयोग गर्दै आएका मनका धनी स्थानीय दातालाई विद्यालयले सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम पाठकको सभापतित्व एवं स्थानीय सरकारका […]

शुक्रवार, पौष १३, २०८०

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले आधारभूत तह उत्रीर्ण परीक्षामा विद्यार्थीको अनुहार हेरेर विभेद नगर्न माग राख्दै नगर शिक्षा शाखामा ज्ञापनपत्र बुझाएको छ । नगर अध्यक्ष विदुर ढुंगानाको नेतृत्वमा गएको टोलीले स्थानीय […]

शुक्रवार, पौष १३, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी ४ का विपन्नका परिवारका छोरा छोरीहरुलाई साइकल वितरण गरिएको छ । वडाका जेहन्दार तथा विपन्न छात्र छात्राहरुलाई शिक्षा आर्जन गर्न जान सहज होस भन्ने उद्देश्यले कक्षा ९ देखि १२ सम्मका ११ […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयमा भएको प्रर्दशनका क्रममा दुई युवाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ । शुक्रबार साँझ प्रदर्शनीमार्गमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको हो । रोजगारीका लागि […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौँ । उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौँ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ। शुक्रवार ललतिपुरको बालकुमारीमा भएको बिरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा दुई जना युवकको मृत्यु भएको छ। बा २ झ ५८६१ नम्बरको गाडीमा शुक्रबार इपिएस परीक्षार्थीले आगजनी गरेका थिए। सो क्रममा […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनाको अवधिमा ७० लाख २३ हजार ९०७ जना यात्रुले यात्रा गरेका छन् । यो काठमाडौं भित्रने र यो विमानस्थल हुँदै बाहिरिने यात्रुको संख्या हो । नेपाल नागरिक उड्डयन […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा आगजनी गर्नेलाई गाडी जलाउँदै गर्दाको भिडियो हेरेर पहिचान गरिने प्रहरीले जनाएको छ । प्रहरीले हाल घटनामा संलग्न भएको […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि […]

शुक्रवार, पौष १३, २०८०