२०८३ वैशाख १२ शनिवार , १०:३५:३५ बजे

Sajhamanch

समाज

सन् २०२३ मा साउदी अरबले १७० जनालाई मृत्युदण्ड दिएको छ।साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरेको बताएको छ। तीमध्ये दुईजनालाई उत्तरपश्चिमी सहर ताबुक, एक […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु–कुहिरो लागेको छ ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौँ । बालकुमारी प्रदर्शनमा मारिएकाका परिवार तथा आफन्त र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज गृह मन्त्रालयमा भेटघाट भएको छ। आजैको मन्त्रीपरिषद् बैठकले घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाएको र गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिको […]

सोमवार, पौष १६, २०८०

काठमाडौं । चीन सरकारले निस्शुल्क दिएको कोरोना भाइरसविरुद्धको सिनोभ्याक खोपको ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिएको छ । समयमा प्रयोग नगरेका कारण ४० लाख मात्रा खोप खेर गएको हो । चीन सरकारको अनुदानमा २०७८ […]

सोमवार, पौष १६, २०८०

आज अंग्रेजी वर्ष सन् २०२४ को पहिलो दिन अर्थात् जनवरी १ तारिक । सन् २०१४ जनवरी १ तारिकमा साझामञ्च डटकम औपचारिकरुपमा सार्वजनिक गरेको दिन थियो । सोभन्दा करिब ६ महिना अघिदेखि समाचार अपलोड गर्ने सीप […]

सोमवार, पौष १६, २०८०

काठमाडौं । प्रहरीले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी छिन् । प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले […]

सोमवार, पौष १६, २०८०

शिवसताक्षी । पछिल्लो समय शिवसताक्षीका किसानहरुमा तोरीको आकर्षण बढ्दै गएको छ । सरकारले तोरी खेतीमा अनुदान दिएको छ । अनुदान प्राप्त हुने भएपछि कृषकहरुले तोरी खेतीलाई प्रमुख प्राथमिकतामा राखेका छन् । तोरी खेतीलाई प्रवद्र्धन एवं […]

सोमवार, पौष १६, २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटना हुनुमा आफ्नो कुनै दोष नभएको बताएका छन् । आफू एकीकृत समाजवादीको बैठकबाट सिंहदरबार जान बालकुमारीको बाटो हुँदै जान लाग्दा सुरक्षा निकायले अवरोध भएको जानकारी नगराएको […]

सोमवार, पौष १६, २०८०

संखुवासभा । संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । तामाङले गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए । ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको […]

सोमवार, पौष १६, २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशी फाइनल प्रवेश गरेको छ । कोशीले अब उपाधिका लागि बुधबार एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले निर्धारित […]

सोमवार, पौष १६, २०८०