२०८३ वैशाख १३ आइतवार , ०१:१४:०१ बजे

Sajhamanch

समाज

विराटनगर । इटहरी उपमहानगरपालिकाका ३६ जना नगर प्रहरी आज दीक्षित भएका छन्। इटहरी रंगशालामा आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरूलाई दीक्षित गरिएको उपमहामनगरले जनाएको छ। उनीहरूलाई इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनेर १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुर, कोन्ज्योसोम गाउँपालिका-१ का […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा उत्पन्न तनाव अझ साम्य भएको छैन । राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ताले धरान उपमहानगरमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्न माग […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । रुसी सेनामा गएका थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले थप तीन नेपालीको मृत्यु सूचना आफूहरुलाई […]

मङ्गलवार, पौष १७, २०८०

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकामा एक जंगली हात्ती मारिएको भोलिपल्ट हात्तीको समूहले गाउँमा क्षति पुर्‍याएको छ । आइतबार राति सुन्दरहरैंचामा तस्करको समूहले गोली हानेर एउटा जंगली हात्ती मारेको थियो । त्यसको भोलिपल्ट सोमबार राति हात्तीको […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । रुस–युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए । ‘मलाई आजै […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्वनिमित्त महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा अनुप पोखरेलले पत्रकार पोखरेलको पार्थिव शरीरमा दागबत्ती दिएका थिए । दिवंगत पोखरेलका श्रीमती, एक […]

मङ्गलवार, पौष १७, २०८०

बिर्तामोड । देवी माविद्वारा आयोजित ११ किलोमिटर दूरीको मिनी म्याराथनको उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् । मिक्लाजुङ ३ पाँचथरका स्काई लिम्बूले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गरेको छ । संघले मंगलबार प्रदर्शनी मार्ग, आरआर क्याम्पस अगाडि ‘सडक बहस’ आयोजना गरेको छ । […]

मङ्गलवार, पौष १७, २०८०

लहान । परालले छाएको सानो छाप्रो। एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ। यो सिरहाको […]

मङ्गलवार, पौष १७, २०८०