२०८२ साउन २७, मङ्गलवार , ०५:१६:३३ बजे

Sajhamanch

समाज

झापा । पहिलो हुने निर्वाचिन हुने मतदानको विधिबाट नेपाल प्रेस युनियन झापा शाखाको अध्यक्ष चयन गरिएको छ । नेपाल प्रेस युनियन झापाको दशौं जिल्ला अधिवेशबाट निवर्तमान उपाध्यक्ष गिरिराज भट्टराई ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित […]

आइतवार, वैशाख ३१, २०८०

मुग्लिन । सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ। पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ। रेडियो […]

आइतवार, वैशाख ३१, २०८०

शिवसताक्षी । भारतको किसनगञ्ज स्थित डाकुपाडाको एक गाउँमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ । शिवसताक्षी नगरपालिकाको दमकले आज करिब ३ बजे उक्त गाउँमा आगो नियन्त्रणमा लिएको हो । झापाको कुञ्जीबारीबाट करिब ५ […]

शनिवार, वैशाख ३०, २०८०

शिवसताक्षी । नेपाल सुन चाँदी व्यवसायी संघ शिवसताक्षीमा पुनः टेकबहादुर सेन्चुरी चयन भएका छन् । आज शिवसताक्षीको झिलझिले स्थित वाटर किङ्गडम पार्कमा भएको तेस्रो अधिवेशनले सेन्चुरीलाई सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण […]

शनिवार, वैशाख ३०, २०८०

काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाउने भएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि […]

शनिवार, वैशाख ३०, २०८०

काठमाडौँ । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद संख्या २२ मा बढुवाका लागि सिफारिस भएको हो […]

शनिवार, वैशाख ३०, २०८०

उदयपुर । डिभिजन वन कार्यालय त्रिवेणीको अनुमति नलिई स्थानीय सदाबहार सामुदायिक वन उपभोक्ता समूहको जंगलमा ४८ वटा सखुवाका रुख काटेको पत्ता लागिरहेकै बेला कटारीमै अर्को ठाउँमा शुक्रबार ठुलो परिमाणको चिरान काठ बरामद भएको छ। प्रहरीले […]

शनिवार, वैशाख ३०, २०८०

भद्रपुर । चिया, ग्यास तथा ब्रिकेट उद्यमी, युवा व्यवसायी आदित्य पराजुली झापा उद्योग वाणिज्य संघको विशिष्ट मानार्थ सदस्यको रुपमा कार्यसमितिमा चयन भएका छन् । संघको नवनिर्वाचित कार्यसमितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले पराजुलीलाई विशिष्ट मानार्थ सदस्यमा मनोनित […]

शुक्रवार, वैशाख २९, २०८०

काठमाडौँ । वर्षायाम नजिकिँदा काठमाडौंको फोहोर व्यवस्थापन समस्या चर्किने निश्चित जस्तै छ । सरकार, काठमाडौं महानगरपालिका र डम्पिङ साइट रहेको क्षेत्रका स्थानीय तहहरुबीचको असमझदारीका कारण पटकपटक फोहोर व्यवस्थापनको काम आम समस्या बनिसकेको छ । जेठ–असारमा […]

शुक्रवार, वैशाख २९, २०८०

झापा । दमकका युवा व्यवसायी तथा लायन्स क्लव अफ झापा दमकका संस्थापक सदस्य बिष्णु साहले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा विपन्न एक परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेका छन् । पत्नी सीतादेवीसहित शुक्रबार झापा […]

शुक्रवार, वैशाख २९, २०८०