२०८३ वैशाख १३ आइतवार , ०२:५५:४० बजे

Sajhamanch

समाज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गरिएको छ। परराष्ट्र मन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले शुक्रबार कीर्तिपुरमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन्। तीन तले त्रिवि पुस्तकालय भवन […]

शुक्रवार, पौष २०, २०८०

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा मन्दिरबाट संकलित सुन तथा चाँदीलाई रिफाइन (गाल्न) गर्न थालिएको छ। पाथिभरा क्षेत्र विकास समितिले शुक्रबार ९८ तोला सुन तथा ९२ किलो चाँदी रिफाइन गर्न थालिएको जानकारी दिएको छ। समितिका कार्यकारी निर्देशक […]

शुक्रवार, पौष २०, २०८०

विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ […]

शुक्रवार, पौष २०, २०८०

इजरायली सेनाले हमाससँग चलिरहेको युद्धबीच गाजापट्टीबाट कम्तीमा ५१ प्यालेस्टिइनी महिलालाई पक्राउ गरेको छ।aप्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एण्ड एक्स प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले विज्ञप्ति जारी गरी ती महिलालाई इजरायलको डेमोन जेलमा राखिएको बताएका […]

शुक्रवार, पौष २०, २०८०

काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षकसहित २८८ जनाको आवेदन माग गरेको छ।आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ।माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ […]

शुक्रवार, पौष २०, २०८०

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४।५ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज बिहान […]

शुक्रवार, पौष २०, २०८०

काठमाडौँ । पूर्वमा हात्तीले आतङ्क मच्चाएपछि त्यसको समाधान उपाय खोजीका लागि उच्चस्तरीय समिति बनाउने तयारी भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा लैजाने तयारी गरेको हो । […]

शुक्रवार, पौष २०, २०८०

काठमाडौं । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग भइरहेका बेला त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज गोरखापत्रमा […]

शुक्रवार, पौष २०, २०८०

रौतहट । रौतहट प्रहरीले झण्डै १८ लाख रुपैयाँ भन्दा बढीको नेपाली नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट गुजरा नगरपालिका वडा नं। ५ हरिहरपुरका २५ वर्षीय सन्दीप […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । सरकारले २७ वटा हिमालको व्यवस्थापन गरिरहेको नेपाल पर्वतारोहण संघको अधिकार नवीकरण गरेको छ । मन्त्रिपरिषद् बैठकले अघिल्लो महिना २७ हिमालको व्यवस्थापनको अधिकार नेपाल पर्वतारोहण संघलाई नै दिने गरी अधिकार नवीकरण गरेको हो । […]

बिहिवार, पौष १९, २०८०