२०८३ वैशाख १३ आइतवार , ०६:२६:२९ बजे

Sajhamanch

समाज

बरहथवा । सर्लाही जिल्लाको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । प्राथमिक अस्पताल स्तरोन्नतिका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछि गत शुक्रबारदेखि बरहथवामा स्थानीयले प्रदर्शन जारी राखेका थिए । प्रदर्शन […]

आइतवार, पौष २२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसियसन नेपाल झापाको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार शिवसताक्षीको झिलझिलेमा एक कार्यक्रमको आयोजना गर्दै गएको असोजमा निर्वाचित कार्य समितिलाई पद तथा गोपनियताको सपथ […]

आइतवार, पौष २२, २०८०

काठमाडौँ । सर्लाहीको बरहथवामा आन्दोलनकारीहरूको प्रदर्शन साँझसम्म पनि जारी छ। शुक्रबारदेखि चलिरहेको आन्दोलन अहिले नियन्त्रण बाहिर छ। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश तोडेर आक्रामक शैलीमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले प्रहरी कार्यालयमा पेट्रोल बम, बियरको बोतल, […]

आइतवार, पौष २२, २०८०

सर्लाही । सर्लाहीको बरहथवामा आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका छन्। स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको भएता पनि आदेशको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले कर्फ्यु तोड्दै इलाका प्रहरी कार्यालयमा समेत पेट्रोल बमको प्रहार गरेका छन्। […]

आइतवार, पौष २२, २०८०

काठमाडौँ । युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो। सरकारले यी दुवै देशका लागि अब अर्को सूचना […]

आइतवार, पौष २२, २०८०

काठमाडौं । जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २७ करोड ९९ लाख ८१ हजार ३६८ रुपैयाँ जम्मा भएको छ । हालसम्म १२० भन्दा बढी व्यक्ति तथा संस्थाले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन कोषमा उक्त रकम […]

आइतवार, पौष २२, २०८०

जनकपुरधाम । सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको विषयामा आइतबार पुनस् तनाव भएको छ । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण भएको हो […]

आइतवार, पौष २२, २०८०

विराटनगर । कोसी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कानुन व्यवसायी रुपेश कोइराला नियुक्त भएका छन् । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलाबल्लव घिमिरेले सरकारको कानुनी सल्लाहकारको रूपमा कोइरालालाई मुख्यमन्त्री केदार कार्कीले आज नियुक्त गरेको जानकारी दिए । कोइराला […]

आइतवार, पौष २२, २०८०

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आज दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् । […]

आइतवार, पौष २२, २०८०

भद्रपुर। शनिबार साँझ भद्रपुर नगरपालिका वडा नं. ४ स्थित झिलिमिली पूलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ । हिजो शनिबार साँझ उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१३ प […]

आइतवार, पौष २२, २०८०