२०८३ वैशाख १३ आइतवार , ०९:३६:४७ बजे

Sajhamanch

समाज

सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसतमा १८ आप्रवासी हराएको खुलेको छ।स्पेनी आप्रवासी अधिकारी समूहले कम्तीमा ६ हजार ६१८ आप्रवासी हराएको बताएको हो। यसमध्ये ३८४ बालबालिका रहेको बताइएको छ।अफ्रिकाबाट स्पेनको क्यानरी द्वीपसम्म […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । भुटानमा भएको संसदीय निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले बहुमत प्राप्त गरेको छ।कुल ४७ सिटमध्ये पीडीपी ३० स्थानमा विजयी भएको छ भने भुटान टेन्ड्रेल पार्टी बीटीपी १७ स्थानमा विजयी […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेको […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । अत्याधिक संक्रामक मानिएको ओमिक्रोनको सबभेरियन्ट जेएन।वान नेपालमा पनि पहिचान भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सीमावर्ती क्षेत्रमा कोरोना संक्रमण पुष्टि भएका १६ वटा नमूनाको जिनोमी सिक्वेसिन्ङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूना ओमिक्रोनको […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ डोप्ककी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए। कर्णबहादुरका अनुसार अन्शुले १३ […]

बुधवार, पौष २५, २०८०

सिरहा । सिरहामा रुखको हाँगा काट्ने विषयका भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिकामा १ सोनापुरमा आफ्नै भाइ गंगाप्रसाद यादव र भतिज ३२ वर्षिय जिवछको कुटाईबाट ६८ […]

मङ्गलवार, पौष २४, २०८०

शिवसताक्षी । झापाको कनकाई नगरपालिका वडा नं. १ स्थित पशुपति प्रा.वि.का विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले आज एक कार्यक्रम गर्दै विद्यालयका गरिब तथा जेहेन्दार ५० […]

मङ्गलवार, पौष २४, २०८०

कञ्‍चनपुर । कतारले हमास–इजरायल युद्धमा बेपत्ता पारिएका कञ्चनपुरमा विपिन जोशीको रिहाइका लागि दोस्रो युद्धविरामका बेलामा ठोस पहल लिने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुर पुगेर यस विषयमा जानकारी दिएका हुन् । ‘विपिन जोशीको […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक २०.६२ अंकले बढेको छ । मंगलबार एक प्रतिशतले बढेर नेप्से २०८०.१२ को विन्दुमा पुगेको छ । यस दिन एक करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर ६ […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । रूसी सेनामा भर्ना भएका नेपालीहरूको अवस्थाबारे बुझ्न परराष्ट्रमन्त्री एनपी साउद रूस जाने भएका छन्। उनले आफ्नो भ्रमणबारे सबै तयारी पूरा गर्न रूसस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दियो। ‘कुन […]

मङ्गलवार, पौष २४, २०८०