२०८२ पौष २ बुधवार , १२:३९:५५ बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको जनाएको छ । त्यस्तै ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-९ […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ । बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । […]

बिहिवार, असोज २५, २०८०

रौतहट । सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जंगली जनावरबाट बालीनालीलाई जोगाउन लगाइएको विजुलीको तारमा करेन्ट लाग्दा सर्लाहीको बरहथवा नगरपालिका १४ बिनमाटोलका नरेश साहको मृत्यु भएको हो। स्थानीय शिवजी साहको खेतमा तरकारी बालीलाई जंगली […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । संविधान दिवसका अवसरमा कैद मिनाहा पाएका योगराज (रिगल) ढकालविरुद्धको मुद्दा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्नेछ । गैरकानूनी रुपमा कैद […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ३९ हजारनजिक पुगेको छ । गएको जनवरीयता अक्टोबर ११ ९बुधबार० सम्म ३८ हजार ७९० जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)ले जनाएको छ । अक्टोबरका […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम छ । साथै भारतको पिथौरागढका साथै […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको विमान त्यसतर्फ गएको छ । बिहीबार बिहान साढे २ बजे विमान इजरायलतर्फ उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् । विद्यार्थी […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । ललितपुरमा सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाई भागेका एकजना परेका छन् । पक्राउ पर्नेमा पर्साका शिवु भनिने २६ वर्षीय सुवास विक छन् । गएको मंगलबार (असोज २३) बिहान करिब साढे ९ बजे प्रहरीले उनलाई […]

बिहिवार, असोज २५, २०८०

झापा । भारतको दिल्ली आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल बिहारमा दुर्घटना भएको छ । स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । सो दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र […]

बिहिवार, असोज २५, २०८०