२०८२ मंसिर २९ सोमवार , १२:१९:२५ बजे

Sajhamanch

समाज

जनकपुरधाम । जनकपुरमा लोकनृत्य झिझिया महोत्सव हुने भएको छ । नव मिथिला फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार झिझिया महोत्सव हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई […]

बुधवार, कार्तिक १, २०८०

इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई लिएर प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ मोरक्कनवासी सडकमा उत्रिएका छन् । उनीहरले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । हजारौँ मोरक्कनवासी प्यालेस्टाइनको समर्थन गर्दै रबात शहरको सडकमा उत्रिएका थिए । […]

बुधवार, कार्तिक १, २०८०

काठमाण्डौ। आजदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कमजोर भएको र मनसुन पनि बाहिरिसकेकाले तत्काललाई खासै वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले बताए। देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सार्वजनिक विद्यालयको शिक्षा पूर्णतः निशुल्क बनाउने प्रस्ताव गरेका छन् । विद्यालय शिक्षा विधेयक २०८० मा संशोधन हालेर उनले यस्तो प्रस्ताव गरेका हुन् । […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । गोरखाको साम्दो क्षेत्रमा हिमपात परेपछि अलपत्र र बिरामी परेका तीन जनाको हेलिकोप्टरमा उद्धार गरिएको हो । तीनजनामध्ये एकजना बिरामी रहेको र थप दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो । बसन्त घिमिरे, कपिल घिमिरे […]

मङ्गलवार, असोज ३०, २०८०

महोत्तरी । दसैं सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडवाडको खर्च जोहोमा लागेका छन् । दशैंमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दशैं […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । नेपालको सबैभन्दा ठूलो तथा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ । यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडानरअवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै […]

मङ्गलवार, असोज ३०, २०८०

पोखरा । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत डीएसपी मदन कुँवर गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी प्रमुख बनेका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा कुँवर सहित अघिल्लो वर्ष उत्कृष्ट कार्यसम्पादन गरेका प्रहरीहरूलाई सम्मान गरिएको हो । […]

मङ्गलवार, असोज ३०, २०८०