२०८२ जेठ १८, आइतवार , ०५:२५:५६ बजे

Sajhamanch

समाज

काठमाडौ, सरकारले भोलि (बुधबार) सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ(संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद […]

मङ्गलवार, माघ १८, २०७८

मोरङ, मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग […]

मङ्गलवार, माघ १८, २०७८

  काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–३, सतपतियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । हिजो बेलुका करिब ८ बजे भे १ क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडि आगो […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौं– वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ। सङ्गठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौं– सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ रुपैयाँ बढाउने निर्णय गरेको हो। सरकारको निर्णयसँगै दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ रुपैयाँ कायम गरेको छ। […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौ, सिन्धुपाल्चोककी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको झाँक्रीको कुटपिटबाटै मृत्यु भएको भन्दै अदालतमा मुद्दा दर्ता भएको छ। माता भनिने उमा ठकुरीले झारफुकका क्रममा कुटपिट गर्दा बालिकाको मृत्यु भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो। स्वयम्भु […]

मङ्गलवार, माघ १८, २०७८

बिर्तामोड । नेकपा एमाले झापाको हालै सम्पन्न १०औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा बिर्तामोडबाट निर्वाचित सदस्यहरुलाई आज यहाँ सम्मान गरिएको छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीले जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की, उपाध्यक्ष प्रेम गिरी, […]

सोमवार, माघ १७, २०७८

भद्रपुर । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा दूरदराजका गाउँ–वस्तीका घर–घरमा वर्षौंदेखि हिँडेरै पुगेर स्वास्थ्य सेवा पुर्याउँदै आएका स्वास्थ्य स्वयम्सेविकाहरुको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले साइकल उपलब्ध गराएको छ । स्वास्थ्य स्वयम्सेविकाहरुको कामलाई सहज र छिटो–छरितो बनाउने […]

सोमवार, माघ १७, २०७८

भद्रपुर । स्वर्गीय विवेक कार्कीको पाँचौं स्मृति दिवसमा गायक तथा संगीतकार अर्जुन खरेललाई नगदसहित सम्मान गरिएको छ । विवेक कार्की स्मृति प्रतिष्ठानका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षता तथा भद्रपुर वडा नं. ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलको […]

सोमवार, माघ १७, २०७८

अर्जुनधारा । कोभिडका कारण लामो समयदेखि विद्यार्थीको पढाई प्रभावित छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी झन् बढी प्रभावित बनेका छन् । कोभिडको यो सन्त्रासमा अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि धेरै सामुदायिक विद्यालय भने […]

सोमवार, माघ १७, २०७८