काठमाडौं । ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ। इ सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल अघि सारेको छ। इ सेभन […]
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत पहाडी […]
शिवसताक्षी। झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरकै ठूलो सहकारी संस्था छिमेकी साकोसको आयोजना र स्थानीय सेभेन सीज इङ्लिस बोर्डिङ स्कूलको सहआयोजनामा सो शिविर सम्पन्न भएको हो । शहीद दिवसको अवसर […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बुधबार बिर्तामोड ७ स्थित नेत्रपार्कमा आयोजित एक कार्यक्रमका बीच स्थानीय ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतले स्थानीय २४० […]
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जिप दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। बुधबार बिहान करिब ११ बजेतिर बा २ च ४४५० नम्बरको जिप दोरिङमा दुर्घटनामा परेको प्रहरीले जनाएको […]
काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरबाट प्रवाह भइरहेका सेवामा बुधबार समस्या आएको छ । काठमाडौंस्थित विभागको अनलाइन सिस्टमबाट देशभरका यातायात व्यवस्था कार्यालयमा प्रवाह हुने सेवा रोकिएको हो । विभागका निर्देशक मुकेश रेग्मीले यातायात व्यवस्था विभागमा […]
काठमाडौं । भोजपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिका–८, सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । कार्कीले ती किशोरीलाई सोही नगरपालिका–८, आहाले […]
काठमाडौं । तेह्रथुममा रुखले किचेर एकजनाको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–६, निरौला गाँउ बस्ने ५३ वर्षीय डिल्लीप्रसाद निरौलाको मृत्यु भएको छ । मंगलबार दिउँसो आफ्नै बारीमा रहेको उत्तीसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा […]
काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज वाग्मती प्रदेशका उच्च र जिल्ला अदालतमा बिदा दिइएको छ । मंगलबार न्यायाधीश मरासेनी घरमै बेहोस भएका थिए । उनलाई अस्पताल पुर्याएको केही समयमा नै चिकित्सकले […]
काठमाडौं । भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोटका २४ वर्षीय समन भुजेल रहेका छन् । गाडीमा ठोक्किएर सख्त घाइते भएका उनको मध्यपुर थिमि […]