२०८२ पौष १ मङ्गलवार , ०५:४९:२८ बजे

Sajhamanch

समाज

कालिकोट । कालिकोटको पलाँता गाउपालिका २ राडुनेटाबाट थिर्पु जान लागेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पलाँता गाउँपालिका १ का ६५ वर्षिय शिवचन्द न्यौपाने रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार न्यौपानेको घटना […]

सोमवार, कार्तिक १३, २०८०

तनहुँ । तनहुँमा अरिङ्गालले टोकेर एक जना युवकको मृत्यु भएको छ । भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका ती युवकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो । प्रहरी […]

सोमवार, कार्तिक १३, २०८०

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढी बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् । उनलाई […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ […]

सोमवार, कार्तिक १३, २०८०

भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिए । । घाइतेको उद्धारका […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ। खेल बिहान ९ बजे सुरु हुनेछ।प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। खेल टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। एसोसिएट देश मध्येका […]

सोमवार, कार्तिक १३, २०८०

कमल । सडकबाट निस्किएको धूलोका कारण हैरान भएर स्थानीय वासीले पाडाजुँगी गौरादह सडक बन्द गराएका छन् । पाडाजुँगी चौक देखी प्रादेशिक आयुर्वेदिक अस्पताल सम्म ३.५ किलोमिटर सडक निर्माण गर्ने क्रममा ठेकेदारले बिचमा निर्माण कार्य रोके […]

आइतवार, कार्तिक १२, २०८०

चितवन । चितवन राष्ट्रिय निकुञ्जले वडा दशैंकव बेलामा १ करोड ८५ लाख राजश्व संकलन गरेको छ । निकुञ्जका सूचना अधिकारी गोविन्दप्रसाद तिवारीका अनुसार दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपाली, सार्क देश, विदेशी तथा निकुञ्जमा चल्ने जीपबाट १ […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । नेकपा एमालेका नेताहरू सवार गाडी काभ्रेमा दुर्घटना भएको छ। बेथानचोक गाउँपालिका वडा नम्बर १ निगालेस्थित तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । आफूलाई ईसेवाको कर्मचारी बताएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न प्रलोभन देखाएर १५ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको […]

आइतवार, कार्तिक १२, २०८०