चितवन । बजेट अभावले अलपत्र बनेको भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि छिट्टै टेण्डर आह्वान हुने भएको छ । रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले एक हप्ता भित्रै टेण्डर निकाल्ने […]
बुटवल । पाल्पाको रिब्दीकोटमा श्रीमान-श्रीमती मृत फेला परेका छन्। रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ काहुलेमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए। ५४ वर्षीय अम्मरबहादुर […]
काठमाडौं । काठमाडौंस्थित रूसी राजदूतावास अगाडि रूसी सेनामा गएका पीडितका परिवारले धर्ना दिएका छन् । रूसी सेनामा रहेका नेपालीहरूको उद्धार, बेपत्ता भएका नेपालीहरूको खोजी गरिदिन माग गर्दै मंगलबार पीडित परिवारले धर्ना दिएका हुन् ।
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने’ बताएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै अर्थमन्त्री महतले भने, ‘कर्मचारीका […]
काठमाडौं । नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ । पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा आजदेखि २५ माघसम्म पार्टीका कार्यालयको झण्डा आधा झुकाउने भएको हो । आज बसेको पार्टी […]
काठमाडौं । चितवनमा जलेर एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१३, क्यामराङकी ४२ वर्षीया ज्ञानुमाया प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो करिब साढे २ बजे राप्ती–१३, पान्द्रुङ चुलीस्थित पाखो जंगलमा खर […]
जनकपुरधाम । सर्लाही दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगी विनोद घिमिरेको उपचारको क्रममा मृत्यु भएको छ । कार्यालय सहयोगी घिमिरेको उपचारको क्रममा बाराको कलैयास्थित एलेक्स न्यूरो हस्पिटलमा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र सिंह […]
काठमाडौं । आन्तरिक विवाद नसुल्झिएपछि नेकपा एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित भएको छ । आज बिहान आठ बजेदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि सुरु हुन सकेको छैन । बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले […]
काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो । यसको […]
सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ। ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस लडाकु मारिएका छन्। केही घाइते भएको आशंका छ।सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका अनुसार पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल […]