कनकाई । झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका एवम् शारिरीकरुपमा अशक्त अपाङगहरुको छनौट गरी […]
भद्रपुर । क्षमताभन्दा बढी कैदी बन्दी भएको झापा कारागारमा भित्र जति उकुसमुकुस छ त्योभन्दा बाहिरको अवस्था झन् बिकराल बनेको धेरै वर्ष भइसकेको छ । दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर पानीको उचित व्यवस्थापनको माग गर्दै आएका […]
काठमाडौँ । मनोज डंगोललाई रारा राष्ट्रिय अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ । पाउ हजुरको गीतबाट उनले सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा काठमाडौमा अवार्ड […]
अर्जुनधारा । श्रीमानको लात्ती प्रहारबाट यहाँ मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ । घरधन्दा नगरेको र खाना नपकाएको निहुँमा अरुण गाउँपालिका १ भोजपुर घर भई हाल अर्जुनधारा ९ खरबानीचोक बस्ने विश्वराज घिसिङको लात्ती प्रहारबाट […]
“मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबैको साझा फूलबारी हो, सबैलाई चेतना भया” राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले वि.सं. १८३१ सालमा दिएको यो दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । आज पृथ्वी नारायण […]
शिवसताक्षी । झापा शिवसताक्षी रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्र.अ. विवाद प्रकरणमा आज नेपाली कांग्रेस सम्बद्ध नेविसंघले शिवसताक्षी नगरपालिकामा आन्दोलन गरेको छ । नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले नियम र कानुन परिधि भित्र रही […]
बिर्तामोड । यहाँस्थित मनकामना कलेज तथा माद्यमिक विद्यालयमा आयोजित अन्तर संकाय भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । पुष २४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । कक्षा ११ देखि स्नातक तह चौथो वर्षसम्मका […]
झापा । असहाय तथा विपन्न नागरिकहरुको सामाजिक सुरक्षामा सहयोग गर्ने उद्देश्यले बिर्तामोडमा विपन्न नागरिक सहयोग कोष नामक गैरसरकारी संस्थाको सुरुवात गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ मा कार्यालय रहने गरी सोही वडाबासीको अग्रसरतामा […]
झापा । बालमैत्री स्थानीय तह निर्माण गर्न झापाका पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले ११ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार बिर्तामोडमा सम्पन्न जिल्लास्तरीय अन्तरक्रियामा सहभागी पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले नेपाल […]
ओखलढुंगा । ग्रामीण किसानको वित्तीय अवस्था उकास्ने उद्देश्यले सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको समीक्षात्मक गोष्ठी ओखलढुंगामा सुरु भएको छ । बाख्रा तथा तरकारी उत्पादक किसान समूह र सहकारीसँग आबद्ध प्रशिक्षकहरु सहभागी गराएर ग्रामीण […]