सोलुखुम्बु । सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१०, टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । […]
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले जाजरकोट भूकम्पपीडितलाई १३ लाख ७० हजार अमेरिकी डलर सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो । गत कात्तिक […]
काठमाडौं । अछाममा आगलागीबाट दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढा छन् । मेल्लेख गाँउपालिका–३, दर्वा बस्ने जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको ढुंगामाटोले […]
कालिकोट । गाउँमा सुविधायुक्त स्वास्थ्य संस्था नहुँदा केही वर्षअघिसम्म सुत्केरी व्यथा लागेपछि उपचार नपाएर बाटैमा मृत्युवरण गर्नुपर्ने स्थिति थियो। सडक सञ्जालको पहुँच नपुगेको र हवाई यात्रामा सम्भव नभएपछि कतिपय सुत्केरीले बाटैमा त कतिले उपचार कुर्दै […]
विराटनगर । व्यावसायिक किवी खेतीमा गरिएको लगानी करिब दुई वर्षमा उठ्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना तथा चुनौती विषयमा गरेको अध्ययनले औसत १.९ वर्षमा लगानी […]
इस्लामाबाद ।पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ। आज हुन लागेको निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। चुनावमा १२।८५ करोड भन्दा बढी दर्ता मतदाताहरूले मतदान गर्नेछन्।मतदाताको सुरक्षा सुनिश्चित गर्न करिब ६ लाख […]
काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहे पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार […]
काठमाडौं । नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई पक्राउ गरेको हो। उनीसँगै लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो आयोगका अनुसार चौलागाई र […]
काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लागुऔषधको प्रयोग, कारोबार र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार २०८० साउनदेखि पुस मसान्तसम्म उनीहरूलाई पक्राउ गरिएको हो […]