२०८३ वैशाख १५ मङ्गलवार , ०३:०८:१९ बजे

Sajhamanch

समाज

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना भने छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी […]

शुक्रवार, माघ २६, २०८०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ ले १२ जना पशुपालक किसानलाई कुटी काट्ने मेसिन प्रदान गरेको छ । आज बिहीबार गरामनीस्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममाझ वडाध्यक्ष अजय कार्कीले ती किसानलाई कुटी काट्ने […]

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा आगामी फागुन महिनामा ‘खेलकूद महोत्सव’ गरिने भएको छ । खेलकूद क्षेत्रको विकास, प्रवर्धन र खेल व्यवस्थापनमा जुटिरहेको समितिले महोत्सवको आयोजना गर्ने भएको हो । महोत्सवमा खेलकूदसँग सम्बन्धित […]

बिहिवार, माघ २५, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे माविमा अध्ययनरत विद्यार्थीहरुलाई आज लागुपदार्थ तथा मदिरा नियन्त्रण सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिइएको छ । स्थानीय अनिश गिरीको सक्रियतामा लागुपदार्थ दुव्र्यसनी नियन्त्रणका क्षेत्रमा क्रियाशील मनिष गुरुङले चेतनामुलक कार्यक्रमको सहजीकरण […]

बिहिवार, माघ २५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । शिवसताक्षी ७ स्थित श्री भगवती माध्यमिक विद्यालयमा आजबाट १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । […]

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३ स्थित लिंकन मन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना अभियान संचालन गर्ने भएको छ । सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानी बाबुहरुलाई निःशुल्क भर्ना […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । प्रहरीले पछिल्लो ६ महिनामा ११६ अवैध हतियारसहित १ सय ३४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका अनुसार, बरामद भएकामध्ये ६ वटा पेस्तोल, ४ रिभल्वर, १७ कटुवा पेस्तोल, ६ बन्दुक, […]

बिहिवार, माघ २५, २०८०

पोखरा । नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण फागुन ३ गतेदेखि ७ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले दर्जन बढी विदेशीसहित २ सयभन्दा बढी वक्तासहित ११ औं संस्करण गर्न लागेको बिहीबार पत्रकार सम्मेलनमार्फत […]

बिहिवार, माघ २५, २०८०

काठमाडौँ । झापाको झापा गाउँपालिका–६ प्रणामी टोलमा कन्काई नगरपालिका–३ स्थित फर्निचरमा काम गर्ने भारत विहार घर भएका ५० वर्षीय कालीचरण शर्मा बुधबार मृत अवस्थामा फेला परेका छन् । उता सुनसरीको कोशी गाउँपालिका-३ स्थित कोशी टप्पु […]

बिहिवार, माघ २५, २०८०

धनुषा । धनुषामा विद्यालयको बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३, बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कुलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो । धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका […]

बिहिवार, माघ २५, २०८०