२०८२ मंसिर २९ सोमवार , १२:२०:०८ बजे

Sajhamanch

समाज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन अध्यक्ष ओलीले आग्रह गरेका छन्। ‘भूकम्प रातको […]

शनिवार, कार्तिक १८, २०८०

काठमाण्डौ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी एकसय जनाभन्दा धेरैको ज्यान गएको अनुमान छ […]

शनिवार, कार्तिक १८, २०८०

काठमाडौं । झापामा आठ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५, भिन्डीबस्ती बस्ने २१ वर्षीयाा सकुलाल हस्दा रहेका छन् । ती बालिकालाई सोमबार […]

शुक्रवार, कार्तिक १७, २०८०

बिर्तामोड । झापाको बिर्ताबजार सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ । कोशी प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्मान तथा पुरस्कार हस्तान्तरणसहित वार्षिक साधारणसभा सम्पन्न […]

शुक्रवार, कार्तिक १७, २०८०

मुगु । मुगुको छायानाथरारा नगरपालिका–६, मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ । घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो । हत्याको कारण पत्ता नलागेको भन्दै […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका-६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका-७ सेतीवेणीमा शिला […]

शुक्रवार, कार्तिक १७, २०८०

जनकपुरधाम । महोत्तरीमा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक महोत्तरीकै पिपरा गाउँपालिका ६ बस्ने वर्ष ३६ का रामगुलाम यादव रहेका छन् । उनले चलाइरहेको प्रदेश २–०२–००१ त […]

शुक्रवार, कार्तिक १७, २०८०

सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु […]

शुक्रवार, कार्तिक १७, २०८०

धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा काठमाडौंमा उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन भएको छ । तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकारी, नापतौल तथा गुणस्तर विभाग, वाणिज्य विभाग, […]

शुक्रवार, कार्तिक १७, २०८०