२०८३ वैशाख १५ मङ्गलवार , ०४:५३:०६ बजे

Sajhamanch

समाज

पाकिस्तानमा आमचुनावको नतिजा सार्वजनिक भएको छ । तर पछिल्लो नतिजासँगै कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था रहेन । २ सय ६६ सिटमध्ये दुई सय ५३ सिटको नतिजा सार्वजनिक हुँदा कुनै पनि दलले सरकार […]

आइतवार, माघ २८, २०८०

पथरी । कर्णाली बचत तथा ऋण सहकारी संस्था पथरी सेवा केन्द्रले स्वास्थ्य बीमा वापत एकजना सदस्यलाई उपचार रकम प्रदान गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ निवासी पुनम कार्कीलाई विशेष उपचार कोषमार्फत ४८ […]

आइतवार, माघ २८, २०८०

राजविराज ।  बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल मृत अवस्थामा फेला परेका छन्।मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको राजविराज कारागारका निमित्त […]

आइतवार, माघ २८, २०८०

भद्रपुर । भद्रपुर जेसीज २०२४ को नेतृत्वले शनिबारदेखि औपचारिक पदभार ग्रहण गरेको छ । शनिबार आयोजित कार्यक्रममा सन् २०२४ का अध्यक्ष टिकाराम पाण्डे (दीपक)सहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी–सदस्यले कार्यभार सम्हालेका हुन् । झापा क्षेत्र नं ३ […]

आइतवार, माघ २८, २०८०

कमल । कमल गाउँपालिकास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारबाट सुरु गरिएको छ । वडा नं. ३ स्थित केर्खा खेल मैदानमा प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले […]

आइतवार, माघ २८, २०८०

भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन भद्रपुर इकाई समितिको १७औं वार्षिक सधारण सभा सम्पन्न गरिएको छ । इकाई समितिका अध्यक्ष लावण्यकुमार पोखरेल (लव)को अध्यक्षता तथा झापा जिल्ला अदालतका न्यायाधिश अशोककुमार बस्नेतको प्रमुख आतिथ्यमा उत्कृष्टलाई […]

आइतवार, माघ २८, २०८०

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ । ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले बताए […]

आइतवार, माघ २८, २०८०

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम […]

आइतवार, माघ २८, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लालपानी माध्यमिक विद्यालयले उचालेको छ । लालपानी माध्यमिक विद्यालयले प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र १ कास्य पदक प्राप्त गर्दै उपाधि उचालेको हो […]

शनिवार, माघ २७, २०८०

काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको छ । शनिबार काठमाडौंमा कोसी र वाग्मती प्रदेशका निम्ति राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको हो । अरू प्रदेशमा सर्वसम्मत रूपमा […]

शनिवार, माघ २७, २०८०