२०८२ पौष २ बुधवार , ०८:४३:३४ बजे

Sajhamanch

समाज

चितवन । सौराहास्थित हात्ती दौड प्रतियोगिता गरिने चौरको नजिकै राप्ती नदीको किनारमा दुईवटा हात्तीहरू सुतिरहेका छन्। नेपाली, विदेशी अनुहारका केही व्यक्तिहरु ती हात्तीको पैतालामा हँसिया र चक्कु चलाइरहेका देखिए। अचेल यहाँ हात्तीको स्वास्थ्य परीक्षण तथा […]

बिहिवार, कार्तिक २३, २०८०

जनकपुरधाम । महोत्तरीबाट गत मंगलबारदेखि वेपत्ता भएका पाँच जना किशोरीहरु आज बिहान फेला परेका छन् । उनीहरु केहीबेर अघि धनुषाको ढल्केबरमा फेला परेका हुन् । बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन् […]

बिहिवार, कार्तिक २३, २०८०

बाँके । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ । करिब २२–२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार गरेका हुन् । रड प्रहार गरेर आक्रमणकारी भागेका छन् । बुधवार […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक […]

बिहिवार, कार्तिक २३, २०८०

जनकपुरधाम । महोत्तरीबाट पाँचजना किशोरी वेपत्ता भएका छन् । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । तिहारको भाइटीका लगाउँदा विभिन्न विधि तथा पद्धति अपनाउनु राम्रो हुने बताइएको छ । भाइटीका लगाउनुभन्दा अगाडि, लगाउँदा र लगाइसकेपछि के–के कसरी गर्ने त्यसको आ–आफ्नै विधिशास्त्रीय मान्यता छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । स्नातक तहमा चिया प्रविधि ब्याचलर इन टि टेक्नोलोजी एन्ड मेनेजमेन्ट (बीटीटीएम ) पढाइ हुने झापाको मेची बहुमुखी क्याम्पसमा हिजोआज यो विषय पढाइ हुन छाडेको छ । २०६९ सालमा सुरु भएर लगातार तीन वर्ष […]

बिहिवार, कार्तिक २३, २०८०

यूरोपको जलवायु अनुगमनकारी संस्थाले सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष ठहर गरेका छन्। त्यसमा पनि गत महिना अक्टोबर सबैभन्दा तातो महिना भएको दाबी गरिएको छ।यूरोपेली संघ (ईयू)को ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)’ का अनुसार […]

बिहिवार, कार्तिक २३, २०८०

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशीलाको वडा कार्यालयमा नचिनेको मानिसको समूहले तोडफोड गरेको छ कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत […]

बिहिवार, कार्तिक २३, २०८०