रुकुम पश्चिम । भारतको हिमाचल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ। सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो। रुकुम पश्चिमको […]
शिवसताक्षी । शिवसवसताक्षी नगरपालिकाले नगर भित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिका भित्रका प्राविधिक धार र साधारण विषयतर्फ अध्ययन गर्ने ५३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । उनीहरुलाई नगरपालिकाको कार्यालयमा […]
काठमाडौं । युट्यूब च्यानलमार्फत सट्टेबाजी गराउने वेवसाइट वान एक्स बेटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकार राजु मास्टर भनेर चिनिने राजु पौडेलले आफूलाई मासिक रुपमा राम्रो शुल्क आउँछ भनेपछि विज्ञापन गरेको बताएका छन् । जिल्ला […]
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको गुनासो गरेका छन् । एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गर्नुअघि पत्रकारसँग कुरा गर्दै रोहितले पुरस्कार तोकिए पनि […]
धनगढी । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । मेलौली नगरपालिका ७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस दुर्घटनामा परेको […]
काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन […]
सुर्खेत । कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी खेलसँग सम्बन्धित पूर्वाधारहरु धमाधम निर्माण भइरहेका छन् । २०८१ सालको मंसिर २ गतेदेखि कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिता अन्तर्गतका खेलहरु […]
मोरङ । सोमबार बिहान केराबारीमा गणेशप्रसाद सुवेदीको घाँसको भारीले थिचेर मृत्यु भएको छ। केराबारी गाउँपालिका–९ स्थित देवीझोडाका ५६ वर्षीय सुवेदीको आफैंले बोकेको घाँसको भारीले थिचेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। […]
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका वैठकमा उपप्रमुख अइन्द्र विक्रम बेघा र कार्यपालिका सदस्यबीच चर्काचर्की भएको छ । उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको छलफलका क्रममा बजेट तर्जुमा समितिले कार्यपालिका वैठकमा प्रस्तुति गरेपछि कार्यपालिका […]
काठमाडौँ । नाबालिग बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता पल शाहले जेलबाट निस्केयता पहिलो अन्तरवार्ता दिएका छन्। सन्दीप क्षेत्रीको टेलिभिजन शो ‘ह्वाट द फ्लप’ मा उनले आफ्नो जेल जीवनका अनुभवहरू सुनाएका छन्। सो अनुभव सुनाउँदा कार्यक्रम […]