युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्ष पुग्दैगर्दा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसविरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्ध घोषणा गरेको छ।विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युमा रुसी सरकार दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध […]
काठमाडौँ । आज बिहानैदेखि स्वस्थानी व्रत समापन गर्न साँखुको शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड लागेको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने […]
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ । प्रहरीका अनुसार दैलेखकी मनिषा भन्ने मनकुमारी सिंहले बच्चा चोरी गरेकी थिइन् । आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको […]
शिवसताक्षी । झापाको शिवसताक्षी ७ फाक्तेपस्थित बाल सेवा आधारभुत बिद्यालय स्थापनाको ५० बर्ष पुगेको उपलक्ष्यमा स्वर्ण महोत्सव आयोजना गरिने भएको छ । स्मार्ट बिद्यालयका रुपमा बिकास हुँदै गएको बिद्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही […]
काठमाडौं । सरकारले आउँदो फागुन १३ गतेदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी […]
शिवसताक्षी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तरगतको दूधे सेवाकेन्द्र र दुधेस्थित बालज्योति आधारभूत विद्यालयको संयुक्त पहलमा विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरिएको छ । आज दूधेस्थित बालज्योति आधारभूत विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई एनएमसी […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निमित्त कुलपति प्राडा शिवलाल भुसालले पदभार ग्रहण गराएका थिए । […]
काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका – २ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकाल मृत फेला परेका छन् । दुई दिन अघि भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन भएका उनी आज भक्तपुर नगरपालिकाको ८ […]
काठमाडौं । मिटरब्याज पीडितले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । रत्नपार्क परिक्रमा गर्ने क्रममा मिटरब्याज पीडितलाई प्रहरीले पर्यटन बोर्ड अगाडि जान […]