२०८२ जेठ २५, आइतवार , ०२:५९:४३ बजे

Sajhamanch

समाज

झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । आज संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, […]

बुधवार, फागुन २४, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले समाज रुपान्तरणमा योगदान पु¥याएका दुई महिला सहित ११ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । आज ११३ औं नारी दिवशको अवसर पारेर शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले एक कार्यक्रम गरी […]

बुधवार, फागुन २४, २०७९

चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको […]

बुधवार, फागुन २४, २०७९

कनकाई । झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक कनकाई र जुनतारा महिला फुटबल क्लब खुदुनाबारीबीच आज प्रतिस्पर्धा हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज फागुन २४ गते कनकाई माविको […]

बुधवार, फागुन २४, २०७९

पृष्ठभूमिः DigitAll : Innovation and technology for gender equality भन्ने अन्तर्राष्ट्रिय नारा र “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ यो वर्ष ८ मार्चमा ११३औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर […]

मङ्गलवार, फागुन २३, २०७९

शिवसताक्षी । सतासीधाम जेसीजले मंगलबार होली मिलन कार्यक्रम मनाएको छ । जेसीजले शिवसताक्षीको दूधे सांगीतिक कार्यक्रम गर्दै होली मनाएको हो । गत वर्षहरु झै यो वर्ष पनि सतासीधाम जेसीजले धुमधामका साथ होली मिलन कार्यक्रम गरेको […]

मङ्गलवार, फागुन २३, २०७९

मेचीनगर । झापाको मेचीनगर १३ चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा सप्ताहव्यापी श्रीमद् भागवत् महापुराण ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी चैत्र ८ गतेदेखि १६ गतेसम्म सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको आयोजक संस्था पाउ पाथीभरा […]

मङ्गलवार, फागुन २३, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नम्बर ९ निवासी बीर प्रसाद तुम्बापोले जन्म दिनमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । मंगलबार समाजसेवी वीर प्रसाद तुम्बापोले आफ्नो जन्म दिनको अवसर पारेर सतासी प्राथमिक विद्यालयका ३५ जना […]

मङ्गलवार, फागुन २३, २०७९

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दमक सेवा केन्द्र अन्तर्गतका सेयर सदस्यलाई उपचार खर्च वापत रकम प्रदान गरेको छ । दमक ४ निवासी सहकारीका सेयर सदस्य भिमकुमारी राईलाई […]

सोमवार, फागुन २२, २०७९

दमक । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दमक नगरपालिकाले आइतबार छात्राहरुबीच नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ विषयमा दमक नगरपालिका भित्रका समुदायिक तथा संस्थागत विद्यालयका […]

सोमवार, फागुन २२, २०७९