२०८२ जेठ २, बिहिवार , १०:१५:५९ बजे

Sajhamanch

समाज

काठमाडौं । आत्मदाह गर्नुअघि आम नागरिक तथा सर्वसाधारणको लागि ६५५३ शब्दको ‘सुसाइट नोट’ लेख्ने इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बुधबार बसेको बैठकले यसबारे गहन छानबिन गर्न […]

बुधवार, माघ ११, २०७९

झापा । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले पुरस्कृत कृति तथा प्रतिभा छनौट सम्पन्न गरी आज सार्वजनिक गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बुधबार बसेको बैठकले २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बसन्त बस्नेतद्वारा लिखित […]

बुधवार, माघ ११, २०७९

काठमाडौं– मंगलबार संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको छ। आचार्यको आत्मदाहपछि सामाजिक सञ्जालमा तरंग छाएको छ। सबैतिरबाट प्रेम आचार्यलाई यो अवस्थामा पुर्‍याउन राज्यका […]

बुधवार, माघ ११, २०७९

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघ–संस्थाहरुसँग छलफल गरेको छ । छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सहकारीकर्मीसँग आयोजक समितिले गोल्ड कपको […]

बुधवार, माघ ११, २०७९

झापा। झापाका कानुन व्यवसायी गजेन्द्र आचार्य प्रदेश १ सरकारको मुख्य न्यायाधीवक्तामा नियुक्त भएका छन् । वरिष्ठ अधिवक्ता आचार्यलाई प्रदेश सरकारले मुख्य न्यायाधीवक्तामा नियुक्त गरेको हो । लामो समयदेखि वकालती पेशामा रहेका आचार्य नेपाल बुद्धिजीवी परिषद् […]

बुधवार, माघ ११, २०७९

काठमाडौं । संघीय संसद भवन अगाडि हिजो मंगलबार आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा। किरण नकर्मीले जानकारी दिए । शरीरमा पेट्रोल खन्याएर आत्मदाह […]

बुधवार, माघ ११, २०७९

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले भद्रपुर नगरपालिका भित्र रहेका निजी तथा संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड कपको प्रथम […]

मङ्गलवार, माघ १०, २०७९

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले मेमोरी किङ अर्पण शर्मालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी अर्पण शर्मासहित सम्मान गरिने प्रतिभाहरुको नाम सार्वजनिक गरेका हो । प्रतिष्ठानले माघ १७ […]

मङ्गलवार, माघ १०, २०७९

ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरलाइन्सले सोमबारदेखि उडान सुरु गरेको छ । सीता एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान पुनः सुरु गरेको हो । सीता एयरलाइन्सको उडान बन्द भएको करिब आठ महिनापछि पुनः उडान सुरु भएको […]

मङ्गलवार, माघ १०, २०७९

धनगढी। धनगढीमा भूकम्पको धक्का महसुस गरिएको छ। आज २ः४३ मा भारतको उत्तराखण्डलाई केन्द्र विन्दु भएर ५ दशमलव ५ रेक्टलस्केलको भूकम्प गएको हो। त्यसको असर धनगढीमा समेत परेको छ। विस्तुत विवरण आउन बाँकी छ।

मङ्गलवार, माघ १०, २०७९