२०८२ साउन ३०, शुक्रवार , ०९:३९:४२ बजे

Sajhamanch

समाज

काठमाडौँ । कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन्। बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ। यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी […]

आइतवार, साउन २१, २०८०

काठमाडौँ । शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न […]

आइतवार, साउन २१, २०८०

रामेछाप । कारागारमा हुनुपर्ने न्यूनतम मापदण्ड नहुँदा रामेछाप कारागार सुधारगृह बन्न सकेको छैन। यहाँको कारागारमा कैदीबन्दी कोचाकोच बस्न बाध्य छन्। सो कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी राखिएका कारण कोचाकोच भएको हो। एक सय ५० देखि […]

आइतवार, साउन २१, २०८०

जनकपुरधाम । मलंगवाको एक विद्यालयमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन् । […]

आइतवार, साउन २१, २०८०

काठमाडौं । डोल्पाको ठुलिभेरी नगरपालिकाको मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिबार साँझ ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा […]

आइतवार, साउन २१, २०८०

काठमाण्डौ । काठमाण्डौको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिए । उनका अनुसार […]

आइतवार, साउन २१, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरामा परी मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका […]

आइतवार, साउन २१, २०८०

.चितवन । चितवनको भरतपुरस्थित मनकामना अस्पतालले उपचारको क्रममा एक गर्भवतीको मृत्यु भएपछि २७ लाख ५० हजार रुपैयाँ पीडित परिवारलाई तिरेको छ । अस्पताल प्रशासन र मृतकका आफन्तबीच शनिबार भएको वार्तापछि अस्पतालले गल्ती स्वीकार गर्दै क्षतिपूर्ति […]

आइतवार, साउन २१, २०८०

मेचीनगर । दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिकाहरु छ्याप्छ्याप्ती प्रकाशन हुँदा उ बेला झापा लगायत देशभरका धेरै जिल्लामा साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल गठन गरिएको थियो । झण्डै १५ वर्षपछि झापामा साप्ताहिक पत्रिका प्रकाशन गर्ने सम्पादक, […]

शनिवार, साउन २०, २०८०

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेको छ । वडाले आज सर्पदशंसँग सम्बन्धित सचेतना कार्यक्रम गर्दै नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेको हो । वडाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण नेपाल […]

शनिवार, साउन २०, २०८०