२०८२ पौष २ बुधवार , ०६:५४:२२ बजे

Sajhamanch

समाज

सुर्खेत । भूकम्पले घर भत्किएपछि जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडाका नेत्र विकको सात जनाको परिवार पालमुनि पुग्यो। कात्तिक १७ गते आएको भूकम्पको केन्द्रविन्दू रामीडाँडा उच्च पहाडी क्षेत्र हो। त्रिपालमुनि बस्न थालेदेखि नेत्रकी ७३ वर्षीया बृद्ध आमा […]

बिहिवार, मंसिर १४, २०८०

कञ्चनपुर । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले […]

बिहिवार, मंसिर १४, २०८०

बिर्तामोड । ताजा अनलाइन पत्रिका मिडिया हाउस प्रालिद्वारा सञ्चालित ई–खरीपाटी डटकम www.ekharipati.com सञ्चालनमा आएको छ । बुधबारबाट ईखरीपाटीको शुभारम्भ भएको संस्थाका अध्यक्ष विकासजंग कार्कीले जानकारी दिए । यसको मुख्य कार्यालय बिर्तामोड–५ मा रहेको छ । […]

बिहिवार, मंसिर १४, २०८०

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह हुन लागेको हो ।केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी […]

बिहिवार, मंसिर १४, २०८०

हमासले बन्दी बनाएको भनिएका तीन सैनिक अक्टोबर ७ मा भएको आक्रमणमा मारिएको पुष्टि भएको छ।इजरायली रक्षा बल (आईडीएफ)उनीहरूको शव हमासले गाजा लगेको बताएको छ।आईडीएफका प्रमुख रब्बीले यहूदी कानूनअनुसार उनीहरूको मृत्यु भएको पर्याप्त प्रमाण रहेको निष्कर्ष […]

बिहिवार, मंसिर १४, २०८०

युक्रेनको दक्षिण भागमा भीषण आँधीका कारण १२ जनाको मृत्यु भएको छ।रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबारको आँधीबेहरी र हिमपातले १२ जनाको मृत्यु भएको हो।युक्रेन, मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । केही दिनदेखि नेपालमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण अघिल्ला दिनहरूमा भन्दा बढी चिसो महसुस भएको जल तथा मौसम विज्ञान विभागले जनाएको […]

बिहिवार, मंसिर १४, २०८०

दमक । नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले यसव्र्षको तिहारमा सञ्चालन गरेको देउसीभैलोमा संकलित रकम मध्येबाट एकजना बिरामी पत्रकारलाई नगद ११ हजार रुपैयाँ सहयोग गरेको छ । समितिले हाल इटहरी निवासी नेपाल पत्रकार महासंघका […]

बुधवार, मंसिर १३, २०८०

पोखरा । समलिंगी विवाहलाई मान्यता दिने पहिलो स्थानीय तह लमजुङको दोर्दी गाउँपालिका बनेको छ । गाउँपालिकाको वडा नं. २ ले बुधबार समलिंगी विवाहको प्रमाणपत्र दिएको छ । विवाह दर्ता प्रमाणपत्रमा वडा कार्यालयले ‘सम्मानित सर्वोच्च अदालतको […]

बुधवार, मंसिर १३, २०८०