२०८२ भदौ २, सोमवार , ०६:४५:२९ बजे

Sajhamanch

समाज

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पतालमा मातृ शिशु सेवा सञ्चालनको लागि भवन निर्माण गर्न ८० लाख रुपैयाँ दिने भएको छ । उपमहानगरले मंगलबार हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिसँग मातृशिशु सेवा सञ्चालनका लागि भवन निर्माणको […]

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या १७ हजार नजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार जनवरीयता अगष्ट २१ सम्म १६ हजार ९९३ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका […]

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद […]

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं । यस वर्ष धान रोपाइँ घटेको छ । कुल क्षेत्रफलमध्ये यो वर्षको भदौ १ गतेसम्म १३ लाख ७५ हजार १३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल […]

मङ्गलवार, भदौ ५, २०८०

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम नरोकिएपछि पन्छाउन समस्या भएको छ। सडक आवागमन सञ्चालनमा ल्याउन अझै केही थप समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सोमबार राति करिब ८ः०० बजेतिर खसेको पहिरो पन्छाउने […]

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गरेको भन्दै ति व्यक्तिहरुलाई पक्राउ नगरे आफूले मुद्धा हाल्ने चेतावनी दिएका छन्। सामाजिक संजालमा भाइरल भएको एक भिडियोमा मेयर साम्पाङलाई एक महिलाले थर्काइरहेको देखिन्छ। ति […]

मङ्गलवार, भदौ ५, २०८०

विराटनगर । कोसी प्रदेशका केही जिल्लामा महामारीका रूपमा फैलिएको डेंगी रोग नियन्त्रण गर्न पहल थालिएको छ । खासगरी सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगी नियन्त्रणका लागि प्रदेश सरकार अग्रसर भएको हो । कोसी सरकारका मुख्यमन्त्री उद्धव […]

मङ्गलवार, भदौ ५, २०८०

दाङ । दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । […]

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौँ । काठमाडौंको शंकारापुरा नगरपालिकास्थित सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानी राजदूतावासले विभिन्न मेडिकल उपकरण उपलब्ध गराएको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले झन्डै एक करोड रूपैयाँबराबरको मेडिकल उपकरण सोमबार हस्तान्तरण गरेका हुन्। सहयोगअन्तर्गत आगोले […]

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा तीन दिनदेखि मनसुन तुलनात्मक रुपमा सक्रिय रहेको छ । नेपालमा अहिले भारतको उत्तर–मध्य प्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत […]

मङ्गलवार, भदौ ५, २०८०