२०८२ पौष १ मङ्गलवार , ०५:५४:४० बजे

Sajhamanch

समाज

बिर्तामोड । बिर्तामोड झापा डटकममा ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकमा साभार गरी प्रकाशन गरिएको समाचारको विषयलाई लिएर सो अनलाइनका सञ्चालक टिकाराम बाँस्तोलालाई ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ […]

मङ्गलवार, मंसिर २६, २०८०

कमल । झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आर्युवेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसरजस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलबार आयुर्वेद स्वास्थ्य शिविरसहित सो सेवा शुरु गरेको हो । कोशी […]

मङ्गलवार, मंसिर २६, २०८०

बिर्तामोड । अनलाइन न्यूज पोर्टल पूर्वीगर्जनको विशेष अंक पूर्वी गर्जन पत्रिका मंसिर २८ गते बिहिवार सार्वजनिकिकरण गरिने भएको छ। नेपाल कम्युनिस्ट पार्टीका नेता माक्र्सवादी लेखक तथा प्रकाशन विभागका फ्र्याक्सन इन्चार्ज अनिल विरहीको प्रमुख आतिथ्यमा विशेषाङ्क […]

मङ्गलवार, मंसिर २६, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ कार्यकर्ताले आक्रमण गरेका छन् । मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन्। नवलपरासीको रामग्राममा मंगलबार आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धका सिद्धान्त, विचार र दर्शन अहिलेको सन्दर्भमा झन् बढी औचित्यपूर्ण […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । प्रहरीले ललितपुरको झम्सीखेलमा गोली हानेर मंगलबार एकजनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा अविनाश राई […]

मङ्गलवार, मंसिर २६, २०८०

विराटनगर । नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका–५, खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राई छिन् । छोराले कुटपिट गर्दा घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने […]

मङ्गलवार, मंसिर २६, २०८०

मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए […]

मङ्गलवार, मंसिर २६, २०८०

रामेछाप । नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गरेका छन् । एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रामेछाप आइपुगेका अध्यक्ष ओलीले मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम […]

मङ्गलवार, मंसिर २६, २०८०