२०८२ मंसिर २९ सोमवार , ०९:३३:४१ बजे

Sajhamanch

समाज

तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ। पुल निर्माणले गति लिन सकेको छैन। उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन। पुल निर्माण […]

सोमवार, पौष २, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा चिसो बढ्ने क्रम जारी छ । देशभरको तापक्रम गिराबाट हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ । आज […]

सोमवार, पौष २, २०८०

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायतका सरकारी कार्यालयहरुमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन् । प्रदेश […]

आइतवार, पौष १, २०८०

भद्रपुर । लेखनाथ पुस्तकालय चन्द्रगढीको ३८औं साधारण सभाले कवि कृष्ण सुवेदी निराकारको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । झापा सदरमुकाम चन्द्रगढीमा वि. सं २०३७ सालमा स्थापना भई निरन्तर सञ्चालनमा रहेको पुस्तकालयको दुई […]

आइतवार, पौष १, २०८०

बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको फिल्म ‘चित्रा’ आगामी पुस २७ गते रिलिज हुँदैछ । फिल्मको रिलिज मिति नजिकिएसँगै निर्माण टिम तीब्र प्रचारप्रसारमा पनि लागेको छ । यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका […]

आइतवार, पौष १, २०८०

मेचीनगर । मेचीनगर– ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराललाई प्रदान गरेको छ । सहकारीको आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगदसहित […]

आइतवार, पौष १, २०८०

कमल । प्रकृतिलाई जितेर होइन, च्यापेर सृष्टि पालौं । हामी एउटै डुङ्गामा छौं, यसलाई मिलेर टालौं । यो गीतका रचनाकार हुन्, नेपाली सेनाका पूर्वी प्रितना इटहरीका पृतनापति उपरथी आशबहादुर तामाङ (पिएचडी) । प्रकृति प्रेमी र […]

आइतवार, पौष १, २०८०

दाङ । टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै बजार बन्द गर्न खोजेका गाउँपालिका उपाध्यक्षसहित बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको […]

आइतवार, पौष १, २०८०

काठमाडौँ । आज छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली समेत निकालेको थियो। २०१९ देखि पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको […]

आइतवार, पौष १, २०८०

दमौली । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२, कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी […]

आइतवार, पौष १, २०८०