२०८१ फागुन ९, शुक्रवार , ०४:५२:०२ बजे

Sajhamanch

समाज

अन्तिम पटक यही माघ २५ देखि जिल्लाभर औषधी वितरण गरिँदै झापा । हात्तीपाइले रोग निवारणका लागि बितेका ८ वर्षदेखि जिल्लाबासीलाई निरन्तर निःशुल्क औषधी वितरण गर्दा झापामा यो रोगको संक्रमण दर घटेको पाइएको छ । औषधी […]

आइतवार, माघ १९, २०७६

सुनसरी । यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ समशेर राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले राणालाई पक्रेको हो । शनिबारदेखि नै राणा प्रहरीको निगरानीमा रहेका र आज पक्राउ पुर्जी […]

आइतवार, माघ १९, २०७६

काठमाडौं । नेपाल प्रहरीका एक जना भगौडा हवल्दार समूह नै बनाएर चोरीमा सक्रिय रहेको पाइएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पूर्वहवल्दार दोलखाका ३० वर्षीय रवि कार्कीलाई चोरी आरोपमा पक्राउ गरेसँगै उनको विभिन्न अपराधिक […]

आइतवार, माघ १९, २०७६

विराटनगर । सुनसरी प्रहरीले झापाका एक युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । झापा बिर्तामोडका २० वर्षिय अभिषेक कटवालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विजय कार्की र अर्जुन कार्कीलाई पक्राउ गरेको […]

आइतवार, माघ १९, २०७६

अछाम । अछाममा प्रहरीमाथि आक्रमण गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बान्नीगढी जयगढ गाउँपालिका वडा नं.३ धारासैन टोलमा शनिबार छाउगोठ भत्काउन गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने स्थानीय धना साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो। साउदको प्रहारबाट […]

आइतवार, माघ १९, २०७६

ललितपुर । ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् । आज बिहान ११ः२० बजेतिर लागेको आगलागीले उग्र रुप लिएको छ । आगोले कवाडीखाना […]

आइतवार, माघ १९, २०७६

भक्तपुर । भक्तपुर नगरपालिका–२ ख्वप कलेज नजिक चाँगुबाट डेकोचातर्फ आउँदै गरेको बा१३च १०५० नंको सामान बोक्ने गाडी गएराति आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सोही नगरपालिका ६ बस्ने १७ वर्षीय उज्वल […]

शनिवार, माघ १८, २०७६

काठमाण्डौ – सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ बनाउने काम अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो ।  चीनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, […]

शनिवार, माघ १८, २०७६

पर्सा । वीरगञ्जको लिङ्गरोडस्थित मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । वीरगञ्ज–८ स्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा गए राति ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट बैंकभित्र रहेको एक दर्जन […]

शनिवार, माघ १८, २०७६

भद्रपुर। झापाको सदरमुकाम चन्द्रगढी क्षेत्रमा शान्ति सुरक्षालाई मध्यनजर गरी सी सी टिभी क्यामरा जडान गर्न चन्द्रगढी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष ज्ञानबहादुर चौहानको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी कार्यालय झापा, वडा […]

शनिवार, माघ १८, २०७६