हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु मारिएको उल्लेख छ । हमासले इजरायलमा आक्रमण शुरु गरेपछि […]
काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशको मौसम सामान्यतया सफा छ।तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। दिउँसो र राति देशभर आंशिक […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयले विविध कार्यक्रम गर्दै ४५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर ३ जना वर्ष उत्कृष्ट शिक्षकलाई समेत सम्मान गरेको छ । […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा चासोक तङ्नाम भव्यताका साथ मनाइने भएको छ । किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षी नगरपालिका वडा नं. १,२,३ र ८ नम्बरकोे संयुक्त आयोजनामा फुलबारी खेलमैदानमा चासोक तङ्नाम पर्व मनाइने आज पत्रकार सम्मलेन गरी […]
काठमाडौ । सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन […]
शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षीले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । शिवसताक्षी नगरपालिकाको घर नक्शा प्रकरणको सत्य तथ्य छानविन गरी दोषिलाई कार्वाहीको माग राख्दै नगर सभापति अशोक बस्नेतको नेतृत्वको टोलीले आज ध्यानाकर्षण पत्र बुझाएको हो […]
मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टीको आन्तरिक विषयमाथि बृहत्त अन्तरक्रिया कार्यक्रम मंगलबार काँकरभिट्टामा सम्पन्न गरेको छ । प्रदेश, क्षेत्र, नगर र वडाबाट पार्टीका इन्चार्ज, अध्यक्ष, सचिव तथा पदाधिकारीहरु सम्मिलित अन्तरक्रियामा नगर र वडामा देखिएको […]
बिर्तामोड । नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाको ९औं अधिवेशनबाट संघको अध्यक्षमा दोस्रो कार्यकालको लागि महेशलाल मेचे निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी पुन्यप्रसाद भट्टराईलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । मेचेले […]
नेपाली चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा छोरीप्रति बाबुको उत्तरदायित्वलाई देखाइएको छ । जिम्मेवारी, वियोग र बदला समेटिएको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । घनश्याम लामिछानेले निर्देशन गरेको […]
झापा । कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको प्रदेशकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३औं वार्षिक साधारणसभा एवम् २४औं वार्षिकोत्सव आज बुधबार सम्पन्न गरेको छ । सहकारी ऐनको […]