२०८२ पौष १ मङ्गलवार , ११:२८:२२ बजे

Sajhamanch

समाज

काठमाडौ । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो। तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि […]

आइतवार, पौष ८, २०८०

काठमाडौँ । काठमाडौँ महानगपालिका–३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यता महोत्तरीको सम्सी गाउँपालिका–१ […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ । २२ […]

आइतवार, पौष ८, २०८०

विराटनगर । भारतबाट आएका जंगली हात्तीले आतंक मचाउन थालेपछि मोरङको एउटा स्थानीय तहले ड्रोनबाट गस्ती सुरु गरेका छन् । बेलबारी नगरपालिकाले ड्रोनको प्रयोग गरेर हात्ती भगाउन थालेको हो । सुरुमा बेलबारी नगरपालिकाले एम्बुलेन्स र दमकलको […]

आइतवार, पौष ८, २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोडमध्ये चालु आवमा ८० करोड […]

आइतवार, पौष ८, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि एक सय ३० रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक […]

आइतवार, पौष ८, २०८०

भक्तपुर । भक्तपुरमा एकजना प्रहरी निरिक्षक आफ्नै घरमा मृत भेटिएका छन्। सूर्यविनायक नगरपालिका वडा नं.८ सिपाडोल टौखेलस्थित आफ्नै निवासमा प्रहरी नायव निरीक्षक बालकृष्ण उपाध्याय घिमिरे मृत अवस्थामा भेटिएका हुन्। प्रहरी प्रधान कार्यालय १ नं. गण […]

आइतवार, पौष ८, २०८०

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति धनगढी उपमहानगरपालिका–१८ इ गाउँमा से ५ प ४७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१२ का २८ वर्षीय […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ । गौशाला नगरपालिका–१, रामनगरस्थित निवासअगाडि पार्किङ गरेर राखिएको गाडीमा गएराति २ः४५ बजे आगजनी भएको उपमेयर रेनुकुमारी महतोले जानकारी दिइन् । उपमेयर महतो चढ्ने मधेस […]

आइतवार, पौष ८, २०८०