२०८२ पौष ३ बिहिवार , १०:०३:३५ बजे

Sajhamanch

समाज

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडाका पूर्ण अपाङ्ग तथा विपन्न परिवारका सदस्यहरुलाई न्यानो कपडा वितरण गरेको छ । पूर्ण अपाङ्ग तथा विपन्न परिवारका घरमै गएर जाडोमा लगाउने ज्याकेट वितरण गरेको हो […]

बिहिवार, पौष १२, २०८०

पोखरा । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । श्रीमती हत्या आरोपमा प्रहरीले पोखरा–२९ स्थित नयाँ तालचोकबाट ३६ वर्षीय रत्नबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनले आफ्नै २८ वर्षीय श्रीमती […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका […]

बिहिवार, पौष १२, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० क्रिकेट प्रतियोगितामा कोसी प्रदेशले सुदूरपश्चिमलाई हराएको छ । कोसी प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटबाट हराएको हो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट […]

बिहिवार, पौष १२, २०८०

दार्चुला । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ। नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा […]

बिहिवार, पौष १२, २०८०

विराटनगर । विराटनगरमा स्रोत नखुलेको १९ लाख ९० हजार नगदसहित एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–६, केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिबाट श्रोत नखुलेको नेपाली नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्ने पुल आज बिहान भत्किएको हो । पुल ढलानको तयारी थियो । […]

बिहिवार, पौष १२, २०८०

जनकपुरधाम । सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्त सिराहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गरेको हो । […]

बिहिवार, पौष १२, २०८०

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ एक्स्पो करिब ८० हजारजनाले अवलोकन गरेका छन् । शिथिल बनेको आर्थिक क्षेत्र चलायमान गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघले जनाएको छ । संघका अध्यक्ष नवीन रिजालले पाँच दिनको […]

बिहिवार, पौष १२, २०८०

झापा । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुरानो शैलीले कृषि,व्यापारको क्षेत्रमा प्रगति गर्न नसकिने बताएका छन् । उनले व्यापारमा आधुनिक शैली अपनाउनुपर्नेमा जोड दिए । झापाको बिर्तामोडमा बुधबार बिर्तामोड उद्योग वाणिज्य संघको उम्मेदवार घोषणा कार्यक्रममा […]

बिहिवार, पौष १२, २०८०