दाङ । दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङ भित्र एक पुरुष मृत फेला परेका छन्। घोराही उपमहानगरपालिका – ६ अघराका ४५ शिवराज केसी शुक्रबार बंगलाचुली गाउँपालिका– ४ स्थित गदारी फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र मृत […]
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका नेताहरूले ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै शनिबार कालो झण्डा बोकेर मन्त्रीक्वाटर पुल्चोकमा प्रदर्शन गरेका छन्। आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका संघका नेताहरूले शान्ति सुव्यवस्था कायम […]
पोखरा । बसले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारत घर भै हाल पोखरा २७ बस्ने इसरावती कुमारीको ज्यान गएको हो । ३० वर्षकी उनी लेखनाथ महोत्सवमा फुटपाथमा फूल बेच्दै थिइन् । […]
बुटवल । साउदी अरब जान भनी पाल्पाबाट काठमाडौं पुगेका युवा विक्रम पंगेनी सम्पर्कविहीन भएका छन् । पूर्वखोला गाउँपालकिा-१ माझकोटका २३ वर्षीय विक्रम साउदी अरब जान भनी यही पुस तीन गते मंगलबार घरबाट काठमाडौं पुगेपछि सम्पर्कविहीन […]
रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो । कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । […]
काठमाडौं । नेपालमा निर्माण सम्पन्न भई सञ्चालनमा आएका र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल समेत सार्वजनिक–निजी–साझेदारीमा निर्माण र सञ्चालन गर्नेबारे सरकारले तयारी गरिरहेको छ । सोही तयारी अनुसार छलफल चलिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विधुतिय खाना पकाउने (इन्डक्सन) चुल्होबाट ४०० परिवार लाभान्वित भएका छन् । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा भइरहेको उक्त अभियानको एक कार्यक्रमका बीच संविधान सभाका सदस्य रविन कोइरालाले उद्घाटन गरेका […]
भद्रपुर । रूद्र गौरी अम्बिका प्रतिष्ठानले भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका ५० जना छात्रछात्रालाई जाडोको न्यानो कपडासहित जुत्तामोजा प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको नेतृत्वमा प्रतिष्ठानले अति विपन्न ५० जना विद्यार्थीलाई जाडोबाट […]
भद्रपुर । प्याब्सन र एनप्याब्सनको छातामुनि आवद्ध रहेको आधारमा भद्रपुरका संस्थागत विद्यालयहरुले मनोमानी गरिरहेकोप्रति संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले आपत्ति जनाएको छ । नगर अध्यक्ष विदुर ढुंगाना तथा सचिव रमेश भट्टराईद्वारा शुक्रबार जारी […]
झापा । कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्यको सुरुवात गरेको छ । बायोग्यास उत्पादनका लागि सुरु गरिएको सो कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य शुक्रबारदेखि सुरु गरेको हो […]