काठमाडौं। सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ । काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो […]
बिर्तामोड । यहाँस्थित एभरेष्ट स्मार्ट एजुकेशन एकेडमीले सोमबार आफ्नो दोस्रो वार्षिकोत्सव विविध सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम गरेर मनाएको छ । साना साना विद्यार्थीहरुको गीत, नृत्य एवम् प्रहसनले वार्षिकोत्सव समारोहका अतिथि एवम् अभिभावकहरु खुशी देखिएका थिए । […]
मेचीनगर । युनिक इङ्लिस बोर्डिङ स्कूल मेचीनगर १२ सहरेडाँगीमा आज १६औं वार्षिकोत्सव सम्पन्न गरिएको छ । प्याब्सन नेपालका उपाध्यक्ष नारायणप्रसाद घिमिरेको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद रिमालको अध्यक्षतामा वार्षिकोत्सव सम्पन्न गरिएको हो । […]
शिवसताक्षी । शिवसताक्षी वडा नं. १० की शुसीला प्रसाइलाई स्वास्थ्य विमा अन्तर्गतको रकम सिभिल बैंकले हस्तान्तरण गरेको छ । प्रसाईं कार्यरत श्री बालज्योति आधारभूत विद्यालयमा गएर सिभिल बैंक दूधे शाखाले ३६ हजार ६ सय ४६ […]
काठमाडौं । जबरजस्ती करणी सम्बन्धी कसुरका आरोपीलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका वडा नं.८, बस्नेत गाउँका २८ वर्षीय हरिकृष्ण भनिने हेमनसिंह बस्नेत छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) […]
जनकपुरधाम । धनुषामा मोवाइलको विषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ । धनुषाको औरही गाउँपालिका वडा नं.२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यले हत्या गरेको प्रहरीले दाबी गरेको छ । चिन्तामणि र […]
रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नं. ८ मनसरीका २० वर्षीय युवा एतेशामुल हकको शव फेला परेको छ। स्थानीय मोतीपुर नरकटीमा रहेको दिदी भिनाजुको घरबाट माघ १५ गते बेलुकी घर फर्किने क्रममा बाटोबाटै सम्पर्कविहिन भएका […]
पर्सा । केन्द्रमा गाँजालाई कृषि बालीका रुपमा मान्यता दिन बहस चलिरहेको समयमा पर्सामा भने आइतबार राति १० केजी गाँजासहित १ लाख ८० हजार नगद प्रहरीले बरामद गरेको छ। पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.१ मलाही टोलका […]
सिन्धुपाल्चोक । अज्ञात समूहले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका कार्यालय र ६ नम्बर वडा कार्यालयमा तोडफोड गरेको छ। आइतबार राति अत्तरपुरस्थित गाउँपालिका कार्यालय, पेड्कुमा रहेको ६ नम्बर कडा कार्यालय र पेड्कुका ११ घर तोडफोड भएको स्थानीयले बताएका […]
मोरङ । मोरङको उर्लाबारीबाट खोर्साने तर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बिहान ८ बजे प्रदेश १–०२–००१ ख ८१०९ नम्बरको टिपरले सुन्दरहरैचा नगरपालिका वडा नं.१० का ४७ वर्षीय बाबुराम कार्की […]