काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। गएराति काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बा.प्र.०३००१ प ०५०० नम्बरको टिपरले […]
बेदकोट (कञ्चनपुर) । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० […]
झापा । पूर्व–पश्चिम विद्युतीय रेलवे निर्माणका लागि सरकारले रोक्का गरेको जमिनको मुआवजा वा क्षतिपूर्तिसहित फुकुवा सम्बन्धी माग लिएर प्रभावितहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । रेलवे प्रभावित तथा मुआवजा निर्धारण समन्वय समितिका अध्यक्ष डा. […]
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको […]
काठमाडौं । मकवानपुरमा माछा मार्न भनी हिँडेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । वाग्मती गाउँपालिका–४, झुरझुरेका ३५ वर्षीय गोपाल थिङ मृत फेला परेका हुन् । उनी आइतबार अपराह्न करिब ४ बजे घरबाट निस्किएका […]
झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएका छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा मलेसिया गएका थिए । ‘२२ वर्षको हुँदा मलेसिया गएको थियो’, […]
काठमाडौं । फिल्म ‘एनिमल’को बक्स अफिस सफलता मनाउन शनिबार बेलुका मुम्बईमा भव्य ‘सक्सेस पार्टी’को आयोजना गरियो । जहाँ फिल्मको कास्ट एण्ड क्रिउसहित अन्तर्राष्ट्रिय वितरक र प्रदर्शक सहभागी रहे । रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना, […]
आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी […]
मध्य सोमालियामा अलशबाबका ७६ लडाकु मारिएका छन्। अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली सेनाले मुदुग क्षेत्रमा दुई दिनको अपरेसनपछि ७६ अलश बाब लडाकुलाई मारेको हो। अन्य कैयौँ घाइते भएका छन्।एसएनए प्रमुख इब्राहिम शेख मुहिदिनले अल–कायदासँग सम्बन्धित आतङ्ककारी […]
बरहथवा । सर्लाही जिल्लाको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । प्राथमिक अस्पताल स्तरोन्नतिका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछि गत शुक्रबारदेखि बरहथवामा स्थानीयले प्रदर्शन जारी राखेका थिए । प्रदर्शन […]