२०८२ पौष ६ आइतवार , ०४:३२:१३ बजे

Sajhamanch

समाज

काठमाडौं । जापानकी योसिमी यामासिता एएफसी एसियन कप खेलाउने पहिलो महिला रेफ्री बनेकी छन् । शनिबार कतारको अल रायानस्थित अहमद बिन अली रंगशालामा जापानकी यामासिताले भारत र अस्ट्रेलियाबीचको खेलमा मुख्य रेफ्रीको भूमिका निभाएकी थिइन् । […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालत पुगेकी उनले केहीबेरअघि त्यहाँ आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले […]

आइतवार, पौष २९, २०८०

रौतहट । गुजरा नगरपालिका–१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी छोरी १४ महिनाकी अनु साहको बाल्टिनको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । काठमाडौंको टुँडीखेलमा माघी महोत्सवको तयारी पूरा भएको छ । दुई दिने माघी महोत्सवका लागि १०० वटा स्टल बनाइसकिएको थारू राष्ट्रिय माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले जानकारी दिए । उनले भने, ‘माघी महोत्सवको […]

आइतवार, पौष २९, २०८०

सोलुखुम्बु । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्रहरी […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आज पेसी […]

आइतवार, पौष २९, २०८०

सिमकोट । चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो । जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । […]

आइतवार, पौष २९, २०८०

झापा। झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । फिल्म ‘२ रुपियाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । शुक्रबार मध्यरातसम्म यो गीतलाई २० करोड पटक हेरिएको छ । राजनराज शिवाकोटीद्धारा संगीतबद्ध यो गीत सामाजिक संजालदेखि धेरैको […]

आइतवार, पौष २९, २०८०