काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पबाट हुन सक्ने क्षति रोक्न तीनै तहका सरकारले हातेमालो गर्नुपर्ने बताएका छन् । नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने भएकाले जोखिम न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच हातेमालो […]
बिर्तामोड । कनकाई माईमा बेसहारा भएका एक व्यक्तिलाई लायन्स क्लब अफ बिर्तामोड लेडीले न्यानो लुगा र खानेकुरा प्रदान गरी मानवीयता दर्शाएको छ । छोराछोरीले माईमा पुर्याएर अलपत्र छोडेका बताउने एक व्यक्तिलाई ब्लान्केट, टोपी र खानेकुरा […]
दमक । माघ १ गते मनाइने राष्ट्रिय योग दिवसका सन्दर्भमा पातञ्जल योग दमक नगर समितिले “गरौं योग, रहौं निरोग” भन्ने नाराका साथ दमक बजार परिक्रमामा गरेर गणतन्त्र चौकमा पुगी कोणसभा गरेको छ । कोणसभामा जीवन […]
आमा-छोरीको अनुहार मिल्नु नौलो कुरा होइन । तर, प्रायः उनीहरुको उमेरमा ठुलो अन्तर हुने हुनाले अनुहार मिल्दोजुल्दो हुँदा पनि उनीहरु एकैजस्तो लाग्दैनन् ।हालै चर्चामा आएका आमाछोरीको एउटा जोडी भने अनुहारमा मात्र होइन उमेरको मामिलामा पनि […]
काठमाडौ। टुँडिखेलमा लागेको माघी मेलाको भिडमा च्यापिएर १६ जना घाइते भएका छन् । माघी पर्वको अवसरमा मगर र थारु समुदायको छुट्टाछुट्टै आयोजनामा टुँडिखेलमा लागेको मेलामा उनीहरू च्यापिएर घाइते भएको प्रहरीको भनाइ छ । घाइते भएका […]
काठमाडौं । ‘सलार’ को जबर्जस्त कमाइ, ‘कल्की २८९८ ईस्वी’को रिलिज मिति घोषणा र अब ‘द राजा साब’ को फस्टलुक । अभिनेता प्रभास सन् २०२४ मा धेरै नयाँ कुरा ल्याउन तयार छन् । सोमबार सामाजिक सञ्जालबाट […]
काठमाण्डौ । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ । मूल्य घटेपछि सोमबार राति […]
रुसले करिब साढे दुई सय युक्रेनी युद्धबन्दीलाई आजीवन काराबास सजाय सुनाएको छ। सरकारी आउटलेट आरटीले अनुसन्धान समितिको स्रोतलाई उद्धृत गर्दै कब्जा गरिएको युक्रेनमा २४२ सैनिकलाई सजाय सुनाएको बताएको छ।क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन […]
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार तीन खेल हुनेछ।कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान सवा ९ बजे शरु हुने छ।सवा ९ बजे नै मूलपानी […]