२०८२ पौष ६ आइतवार , ०७:३८:०३ बजे

Sajhamanch

समाज

शिवसताक्षी । झापा शिवसताक्षी स्थित सालमारबाट २० वर्षीया निशा ताजपुरिया हराएकी छन् । शिवसताक्षी नगरपालिका वडा नं. ५ की निशा पौष २८ गतेदेखि सम्पर्क विहीन छिन् । उनको खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । स्पीनर सूर्य तामाङले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको छ । […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १७.१६ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान […]

बुधवार, माघ ३, २०८०

मंगलबारे । इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मंगलबार साँझदेखि हिउँ पर्न […]

बुधवार, माघ ३, २०८०

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा २१ वर्षीय युवाको हत्यामा उनकै बाबुको संलग्नता देखिएको छ । मंगलबार राति १ बजे घर नजिकै युवक मृत भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीले घरमुनिको बाख्रा खोर नजिकै […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विज्ञको टोलीले सरकारलाई सहयोग गर्ने गरी सुझाव प्रतिवेदन तयार गरेको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १५७ जनाको ज्यान गएको थियो । ६५ […]

बुधवार, माघ ३, २०८०

म्याङलुङ । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित उक्त पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा भएको थिएन । सो क्षेत्रमा […]

बुधवार, माघ ३, २०८०

जनकपुरधाम । मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ । आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । मकवानपुरमा चिनियाँ नागरिकमाथि कुटपिट भएको छ । फास्ट ट्रयाकमा काम गरिरहेका चिनियाँ नागरिकलाई मकवानपुरका स्थानीयले कुटपिट गरेका हुन् । “चाइनिज क्याम्पमा कुकको काम गर्ने मकवानपुरगढी १ बस्ने फूलमाया लुङ्बालाई खाना बनाउने क्रममा फास्ट […]

बुधवार, माघ ३, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आन्तरिक रुपमा सञ्चालन गर्ने सहकारी शिक्षा कार्यक्रमका लागि जनशक्ति तयार गर्न मंगलबार एक दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजना […]

बुधवार, माघ ३, २०८०