काठमाडौं । भारत हुँदै खाडी मुलुकतर्फ जाने योजनामा रहेका दुई नेपाली किशोरीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ । नेपालगञ्ज हुँदै भारत प्रवेश गरेका उनीहरुलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) को ४२ औं बाहिनीले नियन्त्रणमा […]
जनकपुरधाम । व्यापारीसँग घुस लिएको आरोपमा सिरहाको सुखीपुरबजारबाट एक प्रहरी जवान पक्राउ परेका छन्। आज बिहान इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । […]
काठमाडौं। सूर्य नेपाल प्रालि र अर्थ मन्त्रालयसमेत भएको कर विवाद मुद्दाको सुनुवाईका लागि पेसी चढेको संख्या मंगलबार ५८ पुगेको छ । सूर्य नेपालले आन्तरिक राज्य विभागले तोकेको करको चित्त नबुझाई १२ थान रिट निवेदन दायर […]
भद्रपुर । स्थानीय सरकारको लाचार प्रवृत्तिले खोला दोहन तीव्र हुँदै गएको पाइएको छ । प्राकृतिक श्रोत परिचालन तथा नदी जन्य सामग्री उत्खनन् नियमावली विपरित भद्रपुर, हल्दिवारी र विर्तामोड स्थानीय सरकारले नदी तथा खोला दोहन गर्ने […]
शिवसताक्षी । शिवसताक्षी ९ दूधे स्थित सतासी आधारभूत विद्यालयका ४३ जना विद्यार्थीहरुलाई २० हजार बराबरको व्याग तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । दूधे युथका युवाहरुको समूहले २३ जना विद्यार्थीलाई स्कुल व्याग र २० जनालाई […]
संखुवासभा । संखुवासभाबाट पेस्तोल सहित विप्लबका कार्यकर्ता पक्राउ परेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ३ बाट पेस्तोल सहित मादी नगरपालिका-५ का सोमबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको स्रोतले जानकारी दिएको छ। तमाङलाई स्थानीय देउमान राईको […]
काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन । मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई कर्मचारीले […]
बिर्तामोड । पूर्व पश्चिम राजमार्गको मोरङ बेलबारी नगरपालिका – ४ बेतना खण्डमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सोमबार बेलुका भएको दुर्घटनामा झापा अर्जुनधारा नगरपालिका– ५ का ५४ वर्षीय पशुपति भट्टराईको मृत्यु भएको […]
काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधि बनाएर पहुँचका आधारमा एकै व्यक्तिलाई साढे ११ करोडसम्म बाँडिएको छ । ७० प्रतिशत सरकारी लगानीमा निर्माण हुने संरचनाको शतप्रतिशत स्वामित्व भने व्यक्तिको हुन्छ । वितरित रकममा अनियमितता भएको भन्दै […]
१. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो […]