२०८३ वैशाख २२ मङ्गलवार , ०२:३३:२७ बजे

Sajhamanch

समाज

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ । दिल्ली १३ खेलमा १२ अङ्कसहित तालिकाको छैटौँ […]

मङ्गलवार, जेठ १, २०८१

झापा । झापामा बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन्। तेह्थुम आठराई गाउँपालिका-१ का १९ वर्षीय सबिन लाम्गादे पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो। लाम्गादेले […]

मङ्गलवार, जेठ १, २०८१

मोरङ । पथरी शनिश्चरे नगरमा आयोजित एक कार्यक्रममा सामुदायिक विद्यालयमा छात्रामैत्री पठनपाठनका लागि थप सुदृढ अवस्थाको सोधीखोजी गरिएको छ । छात्रा विद्यार्थी, विद्यालयमा गठित लैंगिक फोकल पर्सन, प्रतिनिधिमूलक अभिभावक, विषयगत शिक्षक लगायत सरोकारवाला सहभागी कार्यक्रममा […]

मङ्गलवार, जेठ १, २०८१

दाङ । सल्यानमा श्रीमान् र श्रीमती मृत फेला परेका छन्। मंगलबार बिहान शिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ रतनताल टोलका ३१ वर्षीय केशव राना र उनकी श्रीमती २७ वर्षीय श्रीमती केवली राना मृत फेला परेका हुन्। […]

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ तोकेको छ । सोमबार १ लाख ३८ हजार १ […]

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिँदै पूर्वडिएसपी केपी शर्मा पन्थीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाले पन्थीमाथि दुर्व्यवहार गरेको आरोपमा मिलन भन्ने ज्ञानबहादुरलाई पक्राउ गरेको हो। उनको […]

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ । मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । […]

मङ्गलवार, जेठ १, २०८१

झापा । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ। झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका नौ सय ५४ मुद्दा दर्ता भएका छन्। चालु आवमा हालसम्म दर्ता भएका तीन […]

मङ्गलवार, जेठ १, २०८१

बिर्तामोड । सिकाइ उपलब्धि सुधारका लागि विषयगत शिक्षकहरुको प्रथम नगर स्तरीय भेला बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा देवी माध्यमिक विद्यालयमा भएको भेलामा विभिन्न विषयगत नगरसमिति गठनसंगै सिकाई उपलव्धि सुधारका लागि गरिएको प्रतिवद्दता […]

मङ्गलवार, जेठ १, २०८१

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको […]

मङ्गलवार, जेठ १, २०८१