कमल । इलामको चुलाचुली–१ मा सञ्चालित क्रिष्टलबाट चुरा पोते बनाउने र उद्घोषण सम्बन्धी ७ दिने तालिम समापन भएको छ । कमल गाउँपालिका–३ केर्खामा मुख्य कार्यालय रहेको उद्यमशील महिला जागरण केन्द्रको आयोजना र चुलाचुली–१ नम्बर वडा […]
काठमाडौं । बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल छन् । शुक्रबार उनकै डेराबाट पक्राउ गरिएको […]
काठमाडौँ । मोरङको विराटनगरबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–२ बस्ने २२ वर्षीय चेतन गच्छदार छन् । उनको साथबाट ३१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला […]
हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–६ प्रतापपुरका ५५ वर्षीय कालेबहादुर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गोठालो गएका बेला उनलाई हात्तीले आक्रमण गरी घटनास्थलमै मारेको मकवानपुर प्रहरीले जानकारी […]
बिर्तामोड । कोशी प्रदेशमै पहिलोपटक आयोजना गर्न लागिएको चलचित्र महोत्सव यही जेठ ६ गतेबाट शुरु हुने भएको छ । आउँदो जेठ ११ गतेसम्म सञ्चालन हुने ६ दिवशीय महोत्सवका लागि आवश्यक तयारी तीव्र पारिएको शुक्रवार बिर्तामोडमा […]
काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा एकजना युवकलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । दुई समूहबिच झडप हुँदा जेठ २ मा कीर्तिपुर नगरपालिका–१० स्थित २४ वर्षीय साजिस श्रेष्ठमाथि खुकुरी प्रहार भएको काठमाडौँका […]
जनकपुरधाम । धनुषामा स्कुल बस र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।मोटरसाइकल चालक विदेह नगरपालिका ७ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । धनुषा प्रहरीका अनुसार आज बिहान पौने ११ बजेतिर […]
कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत महिला सशक्तिकरण उपसमितिले महिलाको पाठेघर जाँच गर्न शुक्रवार निःशुल्क शिविर आयोजना गरेको छ । एनएमसीको उक्त विभागीय उपसमितिले नेपाल परिवार नियोजन संघ भद्रपुरको प्राविधिक सहयोगमा कनकाई–८ स्थित […]
काठमाडौं । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख भएको नेपाल पन्छीविद संघले जनाएको छ । यससँगै नेपालमा जम्मा चरा प्रजातिको संख्या ८९५ पुगेको […]
ताप्लेजुङ । अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको हो । बुधवार र बिहीबार यातायात बन्द आह्वान गरेको सङ्घर्ष […]