२०८३ वैशाख २२ मङ्गलवार , ०९:४७:२८ बजे

Sajhamanch

समाज

उत्तरी गाजापट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ।उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमल ओडवान अस्पतालले विज्ञप्तिमार्फत शनिबार बिहानदेखि कम्तीमा २८ वटा शव प्राप्त गरेको जनाएको छ। मृतकमध्ये […]

आइतवार, जेठ ६, २०८१

तनहुँ । तनहुँमा पौडी खेल्ने क्रममा एक बालकसहित ३ जनाको मृत्यु भएको छ।बन्दिपुर गाउँपालिका–२ बट्टारस्थित सुले रहमा पौडी खेल्ने क्रममा शनिवार दुई युवकको डुवेर मृत्यु भएको छ।मृत्यु हुनेहरुमा बन्दिपुर गाउँपालिका–६ तिलारका २० वर्षीय विनोद गुरुङ […]

आइतवार, जेठ ६, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशील समाजवादी साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । काँकरभिट्टास्थित पूर्वमेची बस व्यवसायी प्रालिको सभाहलमा एक कार्यक्रमका बीच संस्थाका पूर्वकर्मचारी एवं पत्रकार सन्तोष आचार्यको […]

शनिवार, जेठ ५, २०८१

बिर्तामोड । बिर्तामोड–४ मा रहेको परालको थुप्रोमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । करीब ६० वर्षीय पुरुषको बेवारिसे शव शुक्रवार भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार उक्त शव डुलेर मागी […]

शनिवार, जेठ ५, २०८१

कमल । कमल गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि सञ्चालित क्षमता अभिवृद्धि सम्बन्धी तालिम समापन भएको छ । तालिममा न्यायिक समितिमा आएका उजुरीपछि दुवै पक्षको हित हुनेगरी मेलमिलाप गराउने सन्दर्भमा मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिइएको छ । तालिममा वडा अध्यक्ष, […]

शनिवार, जेठ ५, २०८१

सुरुङ्गा । नेपाल पत्रकार महासंघ झापा शाखाले कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ शुरु गरेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले शनिवार उक्त सम्मेलनको उद्घाटन गरेका हुन् । कोशी प्रदेशका अधिकांश पत्रकारहरु […]

शनिवार, जेठ ५, २०८१

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग लिएका छन् ।नेपाली समयानुसार बिहीबार बेलुका कान्समा फ्रान्सिस फोर्ड कोप्पोलाको फिल्मको प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा […]

शनिवार, जेठ ५, २०८१

 काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले हराएको छ । गएराति भएको खेलमा लखनउले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर […]

शनिवार, जेठ ५, २०८१

इजराइलका समर्थकसहित १३ पश्चिमा मुलुकले रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन्।अष्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्याण्ड, दक्षिण कोरिया र युरोपेली संघ(र्इयू) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स र स्विडेनले इजराइललाई […]

शनिवार, जेठ ५, २०८१

गोरखा । जिल्लाका छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुईजनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको हो। यस्तै गोरखा नगरपालिका-१० छेवेटारस्थित दरौदी नदीको […]

शनिवार, जेठ ५, २०८१