काठमाण्डौ । चिलीमा फैलिएको डढेलोका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ । केही दिन अघिदेखि अनियन्त्रित बनेको डढेलो बस्तीमा पुग्दा दुई सय भन्दा धेरै घरहरु जलेर नष्ट भएका र कम्तीमा ४६ जनाको जलेर ज्यान […]
कमल । झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको छ । अब कमल गाउँपालिका देशको २३औं, कोशी प्रदेशको चौथो र कोशी प्रदेश कै पहिलो बालमैत्री गाउँपालिका बनेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार […]
इटहरी । काफ्ले बन्धुहरुको संस्कार, संस्कृति, परम्परा र इतिहासका राम्रा पक्षहरुको संरक्षण गर्दै बन्धु हित एवम् सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित काफ्ले समाजको कोशी प्रदेश समिति सर्वसम्मत चयन भएको छ । शनिबार सुनसरी जिल्लाको इटहरीमा […]
बिर्तामोड । प्रेस चौतारी झापाले पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई सम्मान गर्ने भएको छ । संगठनको २६ औं स्थापना दिवसको अवसरमा झापा गौरादह –६ कोहवराका उपेक्षितलाई सम्मान गर्न लागिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिए […]
काठमाडौँ । दशौं खेलसम्म अपराजित यात्रा कायम राख्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रोपल्ट च्याम्पियन भएको छ। कीर्तिपुरमा शनिबार सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबमाथि ६ विकेटको जित निकाल्दै […]
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षाको अनलाइन फर्म आज (आइतबार)देखि खुला हुँदै छ । परीक्षा आगामी चैत ३ गते हुने छ । पीसीएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह […]
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ […]
कनकाई । भवानी—हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता समिति कनकाई ६ को आज भएको साधारणसभामा एकजना स्तम्भकार, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कृषक र उत्कृष्ट बुहारीलाई जनही ५१ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको छ । कनकाई नगरपालिका वडा […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन्। नागरिकसँग कुरा गर्दै आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको डिआइजी चन्दले पुष्टि गरे। ‘तत्काल अन्य कुनै कारण छैन। […]
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशनको तयारी पूरा भएको छ। अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।सभामुखबाट विधेयकबारे कानुनी, न्याय तथा संसदीय […]